काठमाडाैं, असोज ३ । नेपालको संविधान २०७२ आज, असोज ३ गतेदेखि लागु भएको छ ।
राष्ट्रपति डा. रामवरण यादवले संविधानमा हस्ताक्षर गरी नेपालको संविधान २०७२ घोषणा गरेका हुन् । आइतबारदेखि लागु भएको संविधान नेपाली जनताले चुनेर पठाएका प्रतिनिधिहरुले लेखेका हुन् ।
नयाँ संविधानमा ३७ भाग, ३०८ धारा र ९ अनुसूची छन् । नयाँ संविधानअनुसार नेपालको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक हुनेछ ।
नयाँ संविधानले शतप्रतिशत समर्थन नपाएपनि संविधानसभामा रहेका ५९७ सदस्य मध्ये ५०७ जनाले समर्थन गरेका छन् ।
ती मध्ये पनि ५३७ जना सभासदले संविधानमा हस्ताक्षर गरेका छन् ।
नयाँ संविधान यस्तो छ, पढ्नुहोस् पूर्णपाठ

0 comments:
Post a Comment