सन्नी लियोनिको अहिले सम्मकै सबै भन्दा खतरा भिडियो सार्वजनिक भयो हेर्नुस भिडियो!!!

सन्नी लियोनिको अहिले सम्मकै सबै भन्दा खतरा भिडियो सार्वजनिक भयो हेर्नुस भिडियो!!!

काकाले मलाई बिस्तारै घोप्टो पार्नु भयो र मेरो कपडा माथि सार्दै ..................पुरै अध्यन गर्नुहोस.......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

काकाले मलाई बिस्तारै घोप्टो पार्नु भयो र मेरो कपडा माथि सार्दै ..................पुरै अध्यन गर्नुहोस.......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

पहिलो चोटी सेक्स गर्दाको दुखाई हेर्नुहोस (भिडियो सहित) भिडियाे हेरन काे लागि तलकाे िवज्ञापन लाइ हटाउनु हाेला

पहिलो चोटी सेक्स गर्दाको दुखाई हेर्नुहोस (भिडियो सहित) भिडियाे हेरन काे लागि तलकाे िवज्ञापन लाइ हटाउनु हाेला

Fill up USA Working Job Form

Fill up USA Working Job Form

सेक्स लगत्तै भन्न नहुने कुराहरु

सेक्स लगत्तै भन्न नहुने कुराहरु

ताजा अपडेट

Showing posts with label Sexy News. Show all posts
Showing posts with label Sexy News. Show all posts

Friday, October 9, 2015

sexy News

Some secrets better not to tell others-अरुलाई पटक्कै भन्न नहुने केहि कुराहरु

माया भनेको एकअर्काको सबै कुराहरु साटासाट गर्नु र एकअर्कालाई भरपूर माया गर्नु हो । तर, यसो भन्दैमा आफ्ना सबै कुराहरु

भन्नै पर्ने हुन्छ भन्ने छैन । केहि कुराहरु तपाईंले आफूमा मात्र सिमित राख्नुपर्ने हुन्छ । आफ्नो सम्बन्धको इच्छा अनुसार तपाईंले केहि कुरा लुकाउँदा नै राम्रो हुन्छ ।


१. आफ्नो पुरुषलाई असुरक्षित महसुस नगराउनुहोस्ः


उनलाई प्रभाव पार्ने मनसायका साथ आफ्नो पूर्व प्रमीलाई आफूले धोका दिएको र आफ्नो सबैभन्दा मिल्ने साथीले दुइवटा सम्बन्धलाई मिलाएर कायम राखेको कुराहरु नभन्नुहोस् । याद राख्नुहोस्, यसलाई उनले राम्रो तरिकाले लिएको हुँदैनन् । यस्तो कुरामा उनले आफ्नो भविष्य पनि हेरेका हुन्छन् ।

२. आफ्नो सबैभन्दा मिल्ने साथीको निजि कुराहरु नभन्नुहोस्ः

आफ्नो बेष्ट फ्रेन्डको फोन नम्बर, इमेल आइडि आफ्नो प्रेमीलाई नभन्नुहोस् । तपाईंको बेष्ट फ्रेन्डले आफ्नो निकै गोप्य कुराहरु भनेता पनि तपाईंले यस्ता कुराहरु कहिले पनि आफ्नो प्रेमिलाई नबताउनुहोस् । एक त उनलाई यस्तो कुराहरु सुन्न केहि इच्छा नभएको हुनसक्छ र अर्को कुरा उनी केहि इष्र्यालु भएर उनीप्रति सहानुभूति देखाउलान् र यहि कारण तपाईहरुको बिच झगडा उत्पन्न गराउने माध्यम पनि हुनसक्छ ।

३.तपाईंको पासवर्डः

विवाहित भइसकेपछि पनि एक अर्काको पासवर्ड सेयर नगर्नुहोस् । सम्बन्धमा केहि खुकुलोपन हुन निकै जरुरी छ । इमेलको पासवर्ड र एटिएम पिन नम्बर झुक्किएर पनि नभन्नुहोला । यसले सम्बन्धमा फाटो ल्याउने काम गर्दछ ।

४. आफ्नो तलबको बारेमा छलफल नगर्नुहोस्ः

विवाह भइसकेपछि परिवार मिलेर केहि ठूलो लगानी गर्दै हुनुहुन्छ भने मात्र आफ्नो तलबको व्याख्या गर्नुहोस् नभए आफ्नो तलबको बारेमा नभन्दा नै राम्रो । आफ्नो तलबमा कति वटा जिरो छ भनेर बताइरहन जरुरी छैन । यो कुरा तपाईंको प्रेमीमा पनि लागु हुन्छ । उनलाई पनि आफ्नो तलबको बारेमा सोधिरहन जरुरी छैन ।

५. महिलाहरु आफ्नो महिनावारीको कुरा भन्न रुचाउँछन्ः
आफ्नो शरिरको परिवर्तनको बारेमा बताउँदा आफ्नो प्रेमिसँग नजिक हुनुहुन्छ भनेर सोच्दै हुनुहुन्छ भने तपाईंले गलत सोचिरहनु भएको छ । कुनै पुरुषहरु यस्तो कुरा गर्न लजाउन सक्छन् र तपाईंले यस्तो कुरा गर्दा उनीहरुलाई असजिलो र अनौठो महसुस हुनसक्छ । त्यसकारण यस्तो कुराहरु आफैँसँग राख्दा राम्रो हुन्छ ।


६.बितेको कुरालाई बित्न दिनुहोस्ः

पूर्व प्रेमिसँगको सम्बन्ध तितो भएता पनि अहिलेको प्रेमी त्यस्तो नभएका कारण नै तपाईंहरु सँगै हुनुहुन्छ । भावमा बहेर आफ्नो पूर्व प्रमिसँगको सबै नराम्रा कुराहरु भन्न थाल्नुभयो भने तपाईंले पछि गएर पछुताउनुपर्ने हुन्छ । त्यसकारण बितेका कुरालाई बित्न दिएर पहिलाको गल्ती नदोहोराई आफ्नो प्रेमिसँग खुसीसाथ बस्नुहोस् ।

लौ केटीहरुको जन्म महिना हेरेर स्वोभाव पत्तो लगाउनुस


सुन्दरताको लागि होस् अथवा शिल स्वभाबका आधारमा होस् पुरुष भन्दा बढी महिलाको बारेमा मुल्यांकन गरिने प्रचलन छ |
बिशेष गरि महिलाको स्वभाव र सरलपनले सबैलाई आकर्षित गर्ने गर्दछ |महिलाहरु आफ्नै परिवेश अनुसारको सिको गर्ने पनि गर्दछन तर उनीहरुको स्वभाव जन्मेको महिना अनुसार पनि निर्धारण हुने ज्योतिषीय तथ्य पनि फेला परेको छ |कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने केहि कुराको बारेमा पत्ता लागेको केहि तथ्यहरु : 

बैसाख
यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ । 

जेष्ठ
जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । 

आषाढ:
 आषाढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ । 

साउन :
 साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् । 

भाद्र :
 यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ । 

असोज :
 असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।

 कार्तिक:
 कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ ।

 मंसीर:
 यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ । 

पुष :
 पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ । 

माघ :
 माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ । 

फाल्गुन:
 फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।

 चैत :
 यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।


थाहा पाई राखौ मिन्स भएको कतिदिन पछि सेक्स गर्दा गर्भ रहदैन ?


“गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर सधै यस्तो हुँदैन । यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् ।

त्यहाँ परिपक्व भएको डिम्ब अण्डासँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा :
१.डिम्ब निष्कासन
२.यौनसम्पर्क
३. वीर्य स्खलन
४. डिम्ब निषेचन तथा
५.डिम्बरोपण जस्ता कुरा हुनु आवश्यक छ ।
तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ ।बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।
यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।
३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।
यसै अनुसन्धानबाट प्राप्त केही तथ्यहरुका अनुसार :
१.सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन ।
२. सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन ।
३. सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन
४. एस्पिरिनले गर्भाधारण रोक्छ ।
५. महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन ।
६. महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरे पनि गर्भ रहँदैन ।

Friday, September 25, 2015

नांगै सुत्नेहरुलाई मिल्छ यी ५ फाईदाहरु


नांगै सुत्नेहरुलाई मिल्छ यी ५ फाईदाहरु
मानव जीवनमा सुताई पनि एउटा महत्वपूर्ण पाटो हो । कसरी सुतिन्छ भन्ने कुराले पनि मानव जीवन कति सुखी छ भन्ने थाहा हुन्छ ।

सामान्यतय मानिसहरु आफ्नो सुताइबारे धेरै सोच्दैनन् । तर, ‘बेड–लाईफ’ ले पनि कतिपय अवस्थामा सिंगो जीवनशैलीलाई धेरै सहयोग गरिरहेको पश्चिमा केही वैज्ञानिकहरु बताउँछन् । केही वैज्ञानिक र मनोविज्ञहरुका अनुसार नांगै सुत्नुका मुख्य फाइदाहरु यस्ता छन् :  

१. हाइजेनिक हुन्छ :
राती सुत्ने बेला पेन्ट वा अरु कपडा लगाएर सुत्दा शरिरमा विभिन्न ब्याक्टेरिया प्रवेश गर्नसक्छ । त्यसैले पनि नांगै सुत्नु हाइजेनिक मानिन्छ । जसले गर्दा शरिरमा राति गर्मी हुनसक्ने भएकाले पनि वैज्ञानिकहरु नांगै सुत्नुलाई हाइजेनिक मान्छन् ।  

२. राती सहज रुपमा सुत्न सकिन्छ : 
तपाईँ सुत्ने बेलामा शरिरको तापक्रम पनि कम हुनु आवस्यक हुन्छ । हामी गहिरो निन्द्रामा हुँदा शरिरको तापक्रम पनि तुलनात्मक रुपमा कम हुनुपर्छ । तर, कपडासहित सुत्दा शरिरमा तापक्रम बढ्नसक्छ । यसरी, शरिरको तापक्रम सन्तुलन बनाउनका लागि पनि नांगै सुत्नु आवस्यक छ ।  

३. सेक्स डिजायर बढाउँछ : 
छाला छोएर सुत्दा स्वभाविक रुपमा शरिरमा हर्मोनको मात्रा बढ्छ । जस्तै, अक्सिटोकिन जस्तो हार्मोनको मात्रा बढ्छ । र यसले शरिरमा सेक्सको डिजायर पनि बढाउँछ । यसरी, एक्लै वा जोडी सुत्दा पनि छाला छोइँदा त्यसले शारिरिक आवस्यकता पनि बढाउँछ । 

४. अद्धित्तिय स्वतन्त्रता मिल्छ :
नांगै सुत्दा साँच्चिकै स्वतन्त्रता मिल्छ । यत्तिको स्वतन्त्रताको अनुभुति सायदै अरु गतिविधिबाट मिल्ला । यसले संवेदनशीलता पनि अन्य अवस्थामा भन्दा बढी हुन्छ ।   

५. शरिरको तौल घटाउन मद्धत गर्छ : 
मोटो हुने मानिसहरु शरिरको तौल घटाउन धेरै कोसिस गर्छन् । तर, नांगै सुत्नाले पनि शरिरको तौल घट्छ । शरिरको तौल घटाउने यो पनि एउटा राम्रो तरिका हो ।
–एजेन्सी  

दुनियाकै विचित्र गाउँ : जहाँ १२ वर्षमा ‘केटी’हरुको लिंग पलाउँछ अनि केटा बन्छन्


Children
जन्मिँदा छोरी बनेर जन्मिएका चेलीहरु जब ११-१२ वर्ष उमेरका हुन्छन् तब आफै छोरा बन्दछन् । सुन्दैमा अपत्यारिलो, अनौठो तथा विचित्र लाग्ने यो कुनै कथाको कल्पना होइन, एउटा गाउँको वास्तविकता हो । हो, डोमिनिक गणतन्त्र नामक देशको दक्षिण पश्चिमी इलाकामा पर्ने स्यालिनास नामक गाउँमा केटीहरु किशोरावस्थामा प्रवेश गर्नैलाग्दा आफसेआफ केटा बन्ने गरेका छन् ।
कुनै अत्याधुनिक लिंग परिवर्तन उपचारका कारण होइन एउटा अनौठो तथा भयानक रोगका कारण गाउँका चेलीहरु बैँश नजाग्दै केटा बन्न बाध्य छन् ।
गाउँमा केटीहरु आफै केटा बन्ने कुरा यति सामान्य भैसक्यो की अब यसलाई सबैले स्विकार गरिसके र अचम्म मान्न छाडिसके ।
डाक्टरहरुका अनुसार गर्भावस्थामा हुने आनुंवशिक रोगका कारण बच्चालाई अत्यावश्यक इन्जाइम नपुग्दा यस्तो हुन्छ । गर्भावस्थामा भ्रुणलाई डिहाइड्रोटेस्टेस्टेरोन नामक पुरुष हर्मोन राम्रोसँग उत्सर्जन हुन पाउँदैन । बच्चा जन्मिएर बच्चा एघार बाह्र वर्षको भएपछि मात्र हर्मोन सन्तुलन हुने र बच्चाको लिंगको आकार बढेर बल्ल केटाजस्तो देखिने गर्छ ।
यद्यपि जन्मिँदा पूर्णरुपमा केटी रहेका बच्चाहरु पछि केटा बन्ने चाहीँ होइन । हर्मोनको गडबडीका कारण कतिपय बच्चामा लिंग नै नपलाउने र लिंग नै नभएका कारण उक्त बच्चा केटा भएपनि बावुआमाले छोरी ठान्ने गरेका हुन् । नठानुन् पनि किन छोराको यौनाग हुने ठाउँमा छोरीको यौनांग जस्तै पिसाब फेर्ने सानो प्वाल मात्र भएपछि । तर जन्मिसकेर उमेर बढ्दै गएपछि उक्त ठाउँमा लिंग पलाउने र पछि पूर्ण आकारको लिंग तयार भैसकेपछि त्यो बच्चालाई पूर्ण छोरा बनेको ठान्ने गर्छन् गाउँलेहरु ।
अहिले २४ वर्ष उमेर भएका जोनी नामका एक युवक पनि सानोमा केटी थिए । उनको नाम फेलेसिटिया थियो । उनको लिंग नभएका कारण बाआमाले उनी छोरी भएको ठाने । उनलाई छोरीकै कपडा लगाइदिने, छोरीकै खेलौना दिने तथा स्कुलमा पनि केटीकै समूहमा बसालियो । तर पछि उनको लिंग पलाएपछि बुवाआमाले उनी छोरा भएको स्विकारे र नाम बदलिदिए ।
यो गाउँमा जन्मिने हरेक ९० जना बच्चा मध्ये एउटा बच्चा यस्तो जन्मिने गरेको छ की ऊ जैविक रुपमा केटा भएपनि लिंग नपलाएको कारणले छोरी ठानिन्छ ।
१२ वर्षको उमेरमा छोरीहरु छोरा बन्ने यो रोगलाई गुएवेडोसेज भनिन्छ । जसको अर्थ हुन्छ, १२ वर्षमा लिंग ।

पोर्न स्टार बन्न चाहने अर्चनाले प्रहरीलाई दिएको बयान (भिडियो सहित)

why-archana-paneru-viral





















सामाजिक सञ्जाल फेसवुकमा आफ्ना अर्धनग्न तस्विरहरु पोष्ट गर्दै चर्चामा आएकी अर्चना पनेरुलाई प्रहरीले पक्राउ गरी अब त्यस्ता तस्बिर पोस्ट नगर्ने शर्तमा छाडेको थियो  । महेन्द्रनगर भाँसीमा रहेको लिटिल वुद्ध स्कुलमा कक्षा १० मा पढ्ने अर्चना पनेरुले विगत एक हप्तादेखि आफ्ना नग्न तस्विरहरु लगातार पोष्ट गर्दै आएकी थिईन । हेर्नुस प्रहरीलाई उनले दिएको बयानको भिडियो ।

दुनियाकै लामो यौनांग भएका पुरुषको कहिनसक्नुको पीडा










१८.९ इन्च लामो यौनांग भएका पुरुषको आफ्नै व्यथा छ । महिलाहरु आफुसँग सहवास गर्न निकै डराउने गरेको गुनासो उनी गर्छन् ।गिनिज बुकमा अझैसम्म नाम नअटेको भएपनि उनको जति लामो यौनांग भएको दाबी गर्ने मर्द अहिलेसम्म दुनियामा निस्केको छैन । दुनियाकै किर्तिमानी अंग आफुसँग भएकोमा उनलाई एकातर्फ गर्व नै छ तर यसकै कारण आफुसँग महिलाहरु डराउने गरेको र आफुले यो लमतन्न परेको अंगकै कारण केही काम गर्न नसकेर अपांग जस्तै बन्नु परेकोमा भने दुखेसो छ उनलाई ।रोबर्टो इस्क्िवभेल क्याबरेराको उमेर ५२ वर्षको भयो । उनको यौनांग यति लामो छ की त्यो सामान्य अवस्थामै सिधा पार्दा घुँडाभन्दा तल सम्म र्झछ। आफ्नो यो इश्वरीय उपहारलाई गिनिज बुकले ठाउँ देओस् भन्ने कामना छ उनको ।
दक्षिण पूर्वी मेक्सिकोको साल्टिलोका बासिन्दा रोबर्टो आफ्नो नाम गिनिज बुकमा मात्र होइन अपांगको रुपमा सरकारी किताबमा पनि दर्ता होस् भन्ने चाहन्छन् । लामो लिंगकै कारण आफु पूरै निकम्मा भएको र गुजारा चलाउने काम गर्न नपाएको उनको दाबी छ ।आफ्नो लामो गुप्तांग छ भन्ने कुरा मुखले भनेर मात्र भएन । नपत्याउने मानिसहरुलाई जहाँ पायो त्यहीँ लुगा खोलेर गुप्तांग देखाउने कुरा पनि भएन । त्यसैले प्रमाणको रुपमा उनले आफ्नो यौनांग क्षेत्रको एक्सरे तस्वीर राखेका छन् । डाक्टरहरुका अनुसार उनको लिंगको मुख्य भागको लम्बाइ ६ इन्च छ र अरु बाँकी अतिरिक्त छालाको भाग हो ।
सन् २०११ मा अमेरिकाबाट उनलाई गृहनगर साल्टिलो फिर्ता गरिएको थियो । त्यहाँ उनी आफ्ना दाजुभाइले दिएको एउटा कोठामा बस्दै आएका छन् । उनको जिन्दगी निकै दुखपूर्ण छ । उनले फोहोर टिप्ने काम गर्छन् र त्यसैबाट गुजारा चलाउँदै आएका छन् ।स्मरण रहोस् विश्वमा अहिलेसम्म सबैभन्दा लामो यौनांग भएका पुरुषको रुपमा गिनिज बुकमा दर्ज मानिस अमेरिकाका जोहान फाल्कोन हुन् । उनको लिंगको लम्बाइ १३।३८ इन्च रहेको छ । तर रोबर्टोको लिंगले मान्यता पायो भने उनले जोहानको किर्तिमानीलाई निकै पछि पारेर सायद कहिल्यै नतोडिने किर्तिमान राख्नेछन् ।

कसको यौनांग सानो र राम्रो भन्दै भिडे युवायुवती


SMALLEST-DICK-CONTEST-570
सौन्दर्य  प्रतियोगिता पनि कस्ता कस्ता ? अमेरिकामा दुइ यस्ता प्रतियोगिता हालै भएका छन्, जुन सुन्दैमा अनौठो तथा लाजै लाग्ने खालको छ ।
अमेरिकाको ब्रुकलिनस्थित किंग्स काउन्टी सलूनले केही हप्ता अगाडि एउटा प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगिताको नाम थियो, ‘तेश्रो वाषिर्क सानो लिंग प्रतियोगिता’ ।
उता अमेरिकाको सेक्स टोय कम्पनी अटोब्लोले झनै अनौठो प्रतियोगिताको आयोजना गर्यो । उक्त कम्पनीले सबैभन्दा राम्रो यौनांग भएका महिला छनोट गर्नका लागि युवतीहरुबीच प्रतिस्पर्धा गरायो । र प्रतियोगिताको नाम राख्यो, ‘सबैभन्दा सुन्दर योनी’ ।
किंग्स काउन्टी सलूनका जेस लेभिटका अनुसार आफ्नो व्यक्तिगत सम्बन्धकै कारण सन् २०१३ देखि उनले सानो लिंग प्रतियोगिता गर्दै आएका छन् ।
उनका अनुसार उनको बिजनेस पार्टनर एमी आफ्नो ब्वायप फ्रेण्डको ठूलो आकारको गुप्तांगका कारण पीडित रहेछिन् । ठूलो गुप्तांग हुने पुरुषहरुमा तुजुक नै बढि हुने तर सानो यौनांग हुने पुरुषहरुले आफुलाई कमजोर ठान्ने तथा पार्टनरलाई पर्याप्त सन्तुष्टि दिन नसक्ने कारणले गर्दा त्यस्ता सानो यौनांग हुने पुरुषहरुलाई हौसला प्रदान गर्ने सोँचका साथ यस्तो प्रतियोगिताको आयोजना गरेको उनको भनाइ छ ।
यो वर्ष सन् २०१५ को सबैभन्दा सानो लिंग हुने प्रतियोगिताको उपाधि द पजल मास्टर नाम दिइएका पुरुषले जिते । उनले प्रतियोगितामा भाग लिनका लागि आफ्नो छोटो यौनांगलाई गोल्डफिंगर आकारमा ढालेका थिए ।
उता सुन्दर योनी प्रतियोगिताका आयोजक ब्रायन स्लोआनका अनुसार प्रतियोगिताको उद्धेश्य महिलाहरुको यौनांगलाई औल्याउनु नभै आफ्ना प्रडक्टहरुको गुणस्तर सुधार्नु हो ।
बजारमा महिलाका लागि उत्पादन हुने धेरै सेक्सटोयहरु पोर्नस्टारहरुको गुप्तांगको आकारलाई लक्षित गरी सोही अनुरुप नै निर्माण गरिने तर त्यस्तो एकै आकारका सेक्स टोय सबैका लागि उपयुक्त नहुने हुँदा महिलाहरुलाई आफ्नो यौनांगको आकारका विषयमा खुलस्त भन्ने बानीको विकाश होस् र सोही बमोजिमका सेक्स टोय अर्डर गर्न सकुन् भनेर आफुहरुले यस्तो प्रतियोगिताको आयोजना गरेको उनको भनाइ छ ।
प्रतियोगितामा सहभागी हुने महिलाहरुको यौनांगको थ्री डी तस्वीर लिएर त्यसको विश्लेषणबाट विजेता घोषणा गरिन्छ । प्रतियोगिताको विजेतालाई ५ हजार डलर पुरस्कार दिइएको बताइउको छ ।

Wednesday, September 23, 2015

अमेरिकी पोर्न (ब्लु) फिल्ममा नेपाली युवती


तिम्रो नाम के हो ?
‘म माया बेजिन..’
तिम्रो घर कहाँ छ ?
‘म नेपालबाट आएकी हुँ..’
…नेपाल कहाँ छ ?
‘…चीनको छेउ, इन्डियाको नजिकै….मलाई तिमीहरू इन्डियन ओरिजिन पनि भन्न सक्छौ..’
तिमीलाई किन पोर्न स्टार हुन मन लागेको ?
मलाई ओरल सेक्स मन पर्छ, त्यसैले..’
यो अंग्रेजी भाषामा लिइएको एउटा मौखिक अन्तवार्ताको अनुवादित अंश हो । आफूलाई नेपाली बताउने एउटी भर्खरकी युवती अमेरिकामा पोर्न स्टार हुने दौडमा छिन् र उनले केही स्तरीय टि्रपल एक्स चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । अमेरिकामा पोर्न स्टार अर्थात् नीलो चलचित्रका चर्चित अनुहार बन्न चाहने निकै हुन्छन् । युवापुस्ताको एउटा जमात पोर्न स्टारकै रूपमा भए पनि नाम र दाम कमाउन लालायित भेटिन्छ । ओस्कार’ एवार्ड जस्तै हरेक वर्षको जनवरीमा ब्लु फिल्म र पोर्न स्टारहरूको एभिएन एवार्डको भव्य आयोजना हुने गरेको छ । उक्त एवार्डमा आफूलाई खुलेआम ब्लु फिल्मको स्टार भनेर चिनाउनेहरू निकै हुन्छन् र ती हलिउड वा बलिउडका नायक-नायिकाकै हाराहारीमा चर्चामा पनि आउँछन् ।
माया अर्थात् दीपशिखा त्यही दौडमा सामेल छिन् । कुनै स्वच्छन्द युवती यो दौडमा सामेल हुनु नौलो कुरा होइन, अचम्मको कुरा के हो भने उनले आफ्नो परिचय नेपाली भनेर दिएकी छिन् र उनको प्रोफाइल साइटमा पनि नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ । पोर्न स्टार बन्न चाहनेहरूलाई अवसर दिने एउटा पोर्न साइट दचयतजभचयिखभ।अom ले मायाको १६ मिनेटको अन्तवार्ता -अडिसन)को भिडियो अपलोड गरेको धेरै भैसकेको छ । चुरोटको सर्को तानेर छिल्लिँदै उनले दिएको अन्तर्वार्ताको एक भागमा अन्तर्वार्ता लिने अमेरिकी पुरुष स्वरले उनीसँग नेपाली भाषामा बोल्न आग्रह गर्दै अंग्रेजी अश्लील शब्दलाई नेपाली भाषामा अनुवाद गर्न लगाएका छन् । अनि माया नाम बताउने ती यौनसुन्दरीले केही बेर अकमकाउँदै ती शब्दको अनुवाद नेपालीमा गरेकी छिन् ।
को हुन् त यी माया ?
मायाको त्यही एकमात्र अन्तर्वार्ताका आधारमा उनको नेपाल वा नेपालीसँग कुनै न कुनै रूपबाट संलग्नता छ भन्ने ठहर हुन्छ । उनको भाषा सुन्दा उनी लामो समय अमेरिका बसे पनि उनको मातृभाषा नेपाली नै हो भन्ने प्रष्ट हुन्छ ।  उनले अमेरिकाको यौनचलचित्र उद्योगमा आफूलाई नेपाली भनेर परिचित गराएपछि अमेरिकामा बसेका नेपालीहरूबीच उनको खोजी सुरु भयो ।  मायाका तथ्यहरू जति सार्वजनिक हुँदै गए, त्यसले अमेरिकामा बसोबास गरिरहेको नेपाली समाजमा हलचल मच्चायो । प्रवासी नेपालीहरू संलग्न कबवजब।यचन मा अमेरिकामा रहेका नेपालीहरूले उनका बारेमा आफ्नो जानकारीहरू लेखेका छन् । आफूलाई ‘वैरागी काइँलो’ का रूपमा परिचय दिने एक व्यक्तिका अनुसार माया नामधारी ती यौनसुन्दरीको घर भक्तपुरमा छ र उनी आधा नेपाली, आधा भारतीय हुन् ।
आफ्नो परिचयमा ‘धराने कान्छा’ लेख्ने अर्का व्यक्तिले भने उनी आधा नेपाली होइनन्, पूरै नेपाली भएको दाबी गरेका छन् । पोर्न साइटको अन्तर्वार्तामा मायाले आफू अमेरिकाको फ्लोरिडामा भएको बताए पनि साझा डट ओआरजीमा एक जनाले उनी अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्ने युवती भएकी र उनका नेपाली अभिभावकहरू पनि साथै रहेको जनाएका छन् । माया उपत्यकाकै स्थानीय बासिन्दा भएको आफूले छ महिना जतिअघि एक ग्रोसरी स्टोरका नेपाली सञ्चालकबाट थाहा पाएको कुरा पनि उनले उल्लेख गरेका छन् ।
यसका साथै मायाले एउटा ब्लु फिल्ममा काम गरेको ८० हजार डलर -लगभग ६० लाख रुपैयाँ नेपाली) पारिश्रमिक लिने गरेको पनि ‘ब्याड ब्रेन्स’ छद्म नामधारी ती व्यक्तिले जनाएका छन् । छोरीले पोर्न चलचित्रमा काम गर्न थालेको थाहा पाएपछि मायाका अभिभावकहरू नेपालीहरूको समाजमा लज्जित भएको तथा मायाको वास्तविक नाम दीपशिखा झा भएको उनले उल्लेख गरेका छन् । ती व्यक्तिका अनुसार मायाका अभिभावकले उनीसँग सबैखाले सम्बन्धविच्छेद गरेका छन् । अर्कातर्फ ‘धराने कान्छा’ले भने उनको थर झा नभएर कार्की भएको दाबी गरेका छन् ।
गुगल सर्च इन्जिनमा बथब द्यबशष्ल टाइप गरी सर्च गर्दा आफूलाई नेपाली बताउने सेक्स सुन्दरी माया बेजिन अर्थात् दीपशिखा कार्की/झाका भिडियो, अन्तवार्ता, तस्विर आदि फेला पार्न सकिन्छ । थयगतगदभ।अom मा पनि मायाले दिएको एउटा अडिसनको भिडियो हेर्न पाइन्छ । त्यहाँ भने उनले आफूलाई भारतीय बताएकी छिन् । यदि उनी साँच्चै भारतीय हुन् भने दचयतजभचयिखभ।अom मा उनले किन नेपालीमै बोलिन् ? सम्भवतः आफ्नो परिचय लुकाउन मायाले अन्तर्वार्ताको एक दृश्यमा ‘भित्र’ को साटो हिन्दी शब्द ‘अन्दर’ प्रयोग गरेकी छिन् ।

श्रीमानले यौनी खुकुलो भएको थाहा नपाउन के गर्नु पर्ला? हेर्नुहोस्






म २२ वर्षीया युवती हुँ। म दुई वर्षअघि गरेको गल्तीका कारण पछुताइरहेकी छु। मैले दुई पटक मेरो केटा साथीसँग यौनसम्पर्क गरें र मेरो योनि खुकुलो भयो। अहिले मेरो घरमा विवाहको हल्ला छ, अरू नै सँग। आफ्ना श्रीमान्ले योनि खुकुलो भएको थाहा नपाउन के गर्नुपर्ला ? म एकदमै चिन्तित छु। म त्यसलाई कसिलो बनाउन चाहन्छु तर कसरी मलाई सहयोग गरिदिनु होला।



पहिले गरेको गल्ती अनि विवाहको हल्ला किशोरावस्था तथा युवावस्थामा यौन इच्छा एकदमै तीव्र हुने भए पनि प्रायःजसो उनीहरू यसका लागि आवश्यक रूपमा तयार हुँदैनन्।

अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्ने क्रममा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न सक्दैनन् भने अर्कातिर कतिसम्म पुगेपछि आफूलाई रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सकिरहेका हुँदैनन्। यसका लागि ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ।

यसले जोखिमा पार्न सक्छ। सहमतिमै भएका यौनसम्पर्क समस्याविहीन हुने होइनन्। त्यसैले जोसमा होस पुर्‍याउनुपर्छ। अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने त छँदैछ। यी कुनै कुरा नभए पनि तपाईंलाई जस्तो सम्बन्धको स्थायित्वको प्रश्न छँदैछ। सम्बन्धले निरन्तरता नपाउँदा त्यसका शारीरिक तथा मानसिक समस्या भोग्नुपर्ने स्थिति आउँछ नै। तपाईंले ब्वाइफ्रेन्ड अर्थात् केटा साथीसँगको यौनसम्पर्कको चर्चा गर्नु भएको छ। यौनसम्पर्कसम्म पुग्न त पक्कै पनि तपाईंहरूको सम्बन्ध गहिरै हुनु पर्‍यो, तर त्यो सम्बन्ध कत्तिको प्रेमपूर्ण थियो भन्ने कुराचाहिँ लेख्नुभएको छैन। दुई वर्षअघि यौनसम्पर्क राख्दा तपाई २० वर्ष पुगिसक्नुभएकाले पनि एक किसिमको परिपक्वता आएको हुनुपर्छ। केटासाथीसँगको सम्बन्धले किन निरन्तरता पाएन त्यसका बारेमा पनि कुनै कुरा लेख्नुभएको छैन। विवाह उसैसँग गर्न सकिने सम्भावनाका बारेमा पनि तपाई मौन हुनुहुन्छ।

तपाईंको घरमा तपाईंकै विवाहको हल्ला छ भन्ने कुरा अलि चित्तबुझ्दो लागेन। अहिलेको जमानामा पनि विवाह गर्ने मुख्य व्यक्तिबिना अरूले सम्बन्धको छिनोफानो गर्न सुहाउँदैन। यो निर्णय गर्ने कुरामा तपाईंको भूमिका केन्द्रीय हुनुपर्छ र सबै पक्षलाई विचार गरेर तपाईंको भावी जीवनसाथी रोज्ने सम्पूर्ण अधिकार तपाईंको हो। कुनै न कुनै किसिमका गल्ती सबैबाट हुन्छन् तर त्यसवाट पाठ सिकेर अघि बढ्नुपर्छ न कि त्यसैमा अल्झिएर बस्नु उपयुक्त हुन्छ।

के योनि खुकुलै भएको हो ? तपाईंले कसरी योनिको नाप लिनुभयो र खुकुलो भयो भन्ने पाउनुभयो ? योनि नली आकारको अङ्ग भए पनि यसले पाइपको जस्तो जतिखेर पनि प्वाल वा खाली ठाउँ रहेको स्थिति भने हुँदैन। सामान्य अवस्थामा योनिका भित्ताहरू एकअर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनि मांसपेशीले बनेको नली आकारको विशेष अङ्ग हो। यसमा निकै तन्कन र खुम्चन सक्ने गुण हुन्छ। एकछिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सँधै खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरी खुकुलो हुन्छ र ? ठूलो लड्डु खाएपछि पनि हाम्रा ओठले पातलो सियो पनि राम्ररी नै समाउन सक्छ। यौनसम्पर्क राख्दैमा तपाईंले सोचेजस्तो गरी योनि खकुलो हुने कुनै वैज्ञानिक आधार छैन।

श्रीमान्लाई कसरी थाहा नदिने ? पुरुषलाई महिलाको यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन भने योनि खुकुलो भएको कसरी थाहा पाइन्छ र ? कुनै महिलासँग यौनसम्पर्क गरेर तुलना गर्नु अर्कै कुरा भयो। कतिपय पुरुषलाई दुलही कुमारी हो कि होइन भन्ने कुराको चासो हुने भए पनि त्यो कुरा पत्ता लगाउनु सजिलो छैन। कुनै युवती कुमारी हो कि होइन भन्ने योनिच्छद भएको छ कि छैन भन्ने कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ।

वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन।

हुन त तपाईंको योनि खुकुलो भएको पक्का छैन, तर कुरा जे भए पनि योनिको मांसपेशीलाई कडा राख्न केगेल कसरत एण्टा राम्रो उपाय हो। योनि कसरी कसिलो बनाउने ? योनिलाई कसिलो बनाउन यौनाङ्ग क्षेत्रको मांशपेशीलाई वलियो बनाउनुपर्छ। त्यसका लागि गरिने कसरतलाई नै केगेल (kegel) कसरत भनिन्छ। यसका लागि तपाईंले निम्न कुरा गर्नुपर्ने हुन्छ।

पहिले pubococcygeus भनिने मांशपेशी समूहलाई पहिचान गर्नुपर्छ। यसका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्‍याई, तेहेर्‍याई गरेर उक्त मांसपेशीको पहिचान गर्नुपर्छ। यही पिसाब रोक्न प्रयोग गरिने मांसपेशीले नै योनिद्वारलाई पनि घेरेर राखेको हुन्छ। अब यसको कसरत गर्न थाल्नुपर्छ। सुरुमा यस्तै १ सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने। बिस्तारै त्यसलाई बढाएर ५ सेकेन्डसम्म पुर्‍याउनुपर्छ। विस्तारै यो १० देखि १५ सम्म संकुचित गर्ने (खुम्च्याउने) र छोड्ने। यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम २० पल्टसम्म पुर्‍याउनुपर्छ। यसरी ६ हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाउने गरी केही फरक देखिन्छ। यो मांसपेशी संकुचित गरेर यौनसम्पर्कका बेला लिंग बेस्सरी समात्न सकिन्छ अनि योनि खुकुलो भएको महसुस हुँदैन।

Sunday, September 6, 2015

विवाहअघि जानौं एक अर्कामा बारेमा

श्रीमान्-श्रीमतीलाईर् परिपूरक मानिन्छ । वैवाहिक सम्बन्धमा एकमा भएको कमी अर्कोले पूरा गर्छ भन्ने विश्वास हुन्छ । त्यसैले विवाहअघि वर-वधूले कम्तीमा पनि एक-अर्काका सामान्य कुराको जानकारी राख्नुपर्छ । एक-अर्कालाईर् जान्नु भनेको मनमुटाव कम गर्नु हो । सम्बन्धलाईर् जति खोल्दै गयो त्यति सप्रदै जान्छ तर यसलाईर् त्यसै छोडियो भने अझ बढी बिग्रन्छ ।



विवाह एक सामाजिक बन्धन हो जहाँ वरवधू तथा उनीहरूका परिवार आ-आफ्नो सामाजिक संस्कारद्वारा एक हुन्छन् । विवाहअघि केटा तथा केटीका घरपरिवारले कुरा छिनेपछि एक-अर्कालाईर् राम्रोसँग चिन्नु आवश्यक छ । भावी जीवनसाथीका बारेमा जानेपछि जीवन चलाउन सजिलो हुन्छ । वैवाहिक सम्बन्धमा माधुर्य कायम राख्न एक-अर्काका इच्छा, चाहना तथा भावना बुभmनुका साथै त्यसको कदर पनि गर्नुपर्छ । वैवाहिक सम्बन्धमा एकमा भएको कमी अर्कोले पूरा गर्छ भन्ने विश्वास हुन्छ । त्यसैले विवाहअघि वर-वधूले कम्तीमा पनि एक-अर्काका सामान्य कुराको जानकारी राख्नुपर्छ ।

वैवाहिक जीवन असफल हुनुको कारण विवाहअघि एक-अर्कासँग खुलेर कुरा नहुनु पनि हो । त्यसैले विवाहअघि आवश्यक कुरामा खुलस्त हुनु आवश्यक छ ।

व्यक्तिगत सरसफाइः भावी जीवनसाथीले सरसफाइमा कति ध्यान पुर्‍याउँछ, कोठा कति सफा राख्छ, भान्साको सरसफाइमा कति सहयोग गर्छ आदि कुरा जान्नु आवश्यक हुन्छ । यो कुरा हेर्दा सानो लागे पनि पछि यसले ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले विवाहअघि नै यो कुरा गर्नु राम्रो हुन्छ ।

जीवन जिउने शैलीः आफ्नो भावी साथीको जीवन शैलीका सम्बन्धमा जानिराख्नुपर्छ । उसका साथी के-कस्ता छन् ? पैसा कति खर्च गर्छ ? रिसाउने बानी ? घर परिवारप्रतिको दायित्व आदि कुरामा ध्यान दिनुपर्छ । खाली समय बिताएर समय खेर फाल्ने कुराले पनि मानिसको व्यक्तित्व झल्काउँछ ।

भावना अभिव्यक्त गर्ने तरिकाः मानिसहरूको स्वभाव फरक-फरक हुन्छ । सोहीअनुरूप उनीहरूको बानी हुन्छ । भावना साट्ने तरिकामा पनि यसै अनुसार फरक हुन्छ । कसैले सजिलै आफ्नो भावना व्यक्त गर्छन् भने कसैलाईर् आफ्नो मनको कुरा भन्न कठिनाइ हुन्छ । कुनै मानिसले उपहारका माध्यमबाट आफ्ना भावना व्यक्त गर्छन् । भावना व्यक्त गर्ने तरिका जस्तो भए पनि एक-अर्कालाईर् बोली वा व्यवहारद्वारा मायाको आभास दिन सक्नुपर्छ ।

छोराछोरीः विवाहअघि बालबालिकाप्रति जीवनसाथीको धारणा कस्तो छ बुझ्नुपर्छ । के-कति छोराछोरी जन्माउने ? उनीहरूको पालपोषण कसरी गर्ने ? आदि थुप्रै विषयमा पहिले नै कुरा गर्दा राम्रो हुन्छ । यसले गर्दा भविष्य सुनिश्चित हुन्छ ।

पारिवारिक सम्बन्धः भावी जीवनसाथीको परिवार कस्तो छ ? घरमा कति जना छन् ? ऊ परिवारमा कत्तिको घुलमिल गर्छ ? परिवारको दायित्व लिन इच्छुक छ-छैन ? उसको परिवारका सदस्यसँग कस्तो सम्बन्ध छ ? परिवारका सदस्य कस्ता छन् ? आदि जानिराख्नुपर्छ । यसले गर्दा भावी जीवनसाथीको परिवारका बारेमा थाहा हुन्छ । साथै विवाह भएर नयाँ घर जाँदा परिवारका सदस्यसँग घुलमिल हुन कठिनाइ हुँदैन ।

कठिन समयको सामना कसरी गर्ने ? वैवाहिक सम्बन्ध स्थिर हुन्छ भन्ने छैन । त्यहाँ विभिन्न खालका मनमुटाव हुन्छन् । दैनिक गरिने काम तथा थकानले जीवनमा केही खटपट ल्याउँछ । यसलाईर् कसरी समाधान गर्ने भन्ने पहिले नै सोच्नुपर्छ ।

धार्मिक तथा सामाजिक विश्वासः धार्मिक तथा सामाजिक विश्वास कतिपय मानिसको जिउने आधार हुन्छ । उनीहरू आफ्नो जीवन धर्म र समाजले तोकेको नियमअनरूप चलाउन रुचाउँछन् । यो कुरालाईर् ध्यानमा राखेर भविष्यको जीवनसाथीको धार्मिक तथा सामाजिक विचार कस्तो छ बुझ्नुपर्छ । किनभने यो कुराले पनि मानिसको जीवनमा ठूलो असर पार्छ ।

वैवाहिक जीवनको अपेक्षाः वैवाहिक जीवनमा धेरै खालका अपेक्षा हुन्छन् । कहिलेकाहीँ वैवाहिक सम्बन्ध आफूले सोचेभन्दा विपरीत दिशातर्फ जान सक्छ । यसका लागि विवाहअघि दुवै जना एक-अर्काप्रतिको अपेक्षाका बारेमा खुलस्त हुनुपर्छ । केटालाईर् उसकी दुलही घर तथा चुल्होचौका सम्हालेर मात्र बसोस् भन्ने सोच छ अथवा उसले गर्दै आएको काम गर्न सक्छे ? यस विषयमा विवाहअघि नै जान्नुपर्छ । साथै विवाहपछि केटीले समय-समयमा कुनै उपहारको अपेक्षा राख्छे कि राख्दिन ? उसको जीवनसाथीले यस विषयमा के सोच्छ ? शारीरिक सम्पर्क ? एक-अर्काप्रति आदर वा सम्मान ? आदि विषयमा विवाहअघि नै जान्नुपर्छ ।

जीवनको उद्देश्यः यो सबैभन्दा महत्वपूर्ण कुरा हो । विवाहअघि एक-अर्काको जीवनको उद्देश्य जान्नुपर्छ । विवाहका १०-२० वर्षपछि आफूलाईर् कहाँ देख्छन् ? कहाँ बस्ने ? बाहिर जाने कुनै उद्देश्य छ कि छैन ? यी सबै कुरा विवाहअघि जानिराखे पछिको सुनौलो जीवनको कल्पना गर्न सकिन्छ ।
यी विषयबाहेक पनि विवाहअघि जान्नुपर्ने थुप्रै स-साना कुरा छन् । उदाहरणका लागि आफ्नो भावी जीवनसाथीको मन पर्ने-नपर्ने खाना, चलचित्र, उसलाईर् के कुराले रिस उठाउँछ ? उसलाईर् तपाईंको मन नपर्ने बानी ? उसका बारेमा तपाइर्ं के सोच्नुहुन्छ ? उसको सबैभन्दा बलियो पक्ष ? सबैभन्दा ठूलो कमजोरी आदि कुरामा जानकारी राख्नुपर्छ । त्यसैगरी उसलाईर् के कुराले खुसी दिन्छ ? उसको जीवनको सबैभन्दा रमाइलो क्षण आदि कुरा बुझ्नुपर्छ । यी सबै कुरा ध्यानमा राखेर विवाहअघि एक-अर्कालाईर् चिन्न सके जीवन सोचेअनुरूप हुन सक्छ ।

Saturday, September 5, 2015

महिनावारीको बीच तिर तल्लोपेट किन दुख्छ ?


कतिपयलाई किशोरावस्था तथा युवा अवथामा महिनावरी तल्लो पेट दुख्ने समस्या भएको बताउँदछन । महिनावारी भइरहँदा तल्लो पेट दुख्नु त सबैका लागि सामान्य जस्तै नै छ तर महिनावारी चक्रको मध्यतिर तल्लो पेट दुख्ने समस्या चाहिँ अलि फरक खालको जस्तो लाग्न सक्छ । यस्तो समस्या थोरै महिलाहरूलाई हुने गरेको अनुसन्धानहरूले जनाएका छन् ।
महिनावारी भएको करीब २ हप्ता पछि तल्लो पेटको एकापट्टी मात्रै (दायाँ वा वायाँ पट्टी) दुख्ने हुन्छ । थाहा पाउँन पर्ने कुरा के छ भने, महिनावारी भएको करीब २ हप्ता भन्दा अलि अगाडि देखि डिम्व निस्कासन सुरु भएर पाठेघर तिर ओराले लाग्ने काम गर्न थालेको हुन्छ । डिम्वासायमा भएका थुप्रै डिम्व (अण्डा) हरू मध्ये एउटा डिम्ब परिपक्क बनाएको हुन्छ डिम्ब नली हुँदै पाठेघर तिरको यात्राका लागि । त्यहि बेलमा पेट दुखेको अनुभव गरेका हुन्छन । दाहिने पटिको डिम्बासय निस्कासन हुनलागेको भए पेटको दाहिने तिर र देब्रेतिरको भए देब्रे तिर नै दुख्छ । किनकि पाठेघरको दुबैतिर डिम्बासय हुन्छ । यस्तो दुखाई सामान्य देखि जटिल अवस्थाको सम्मको हुन्छ । जटिल खालको दुखाई हँुदा अन्य रोग पनि हुनसक्छ भनेर झुक्किन सक्ने संभावना प्रवल हुन्छ । तर महिनावारीको मध्यमा दुख्ने दुखाई विस्तारै आफै हराउँदै जान्छ र २४ घण्टा भित्र निको भै सक्छ । तर पनि दुखाई सुरु भएपछि स्वास्थ्य कर्मीसँग परामर्श लिनु नै राम्रो हुन्छ । डिम्व निस्कासन हँुदा नै दुखेको हो होइन भन्ने थाहा पाउन चिकित्सकहरूले महिनावारीको जानकारी लिन्छन् । अन्य खालका जाँचहरू पनि गराउन सक्छन् । जानकारी र जाँच पडतालबाट केहि पत्ता नलागे यो डिम्व निस्काशनका कारण भएको भन्ने बुझ्नु पर्छ । यस्तो प्रकृतिको दुखाई हुने महिलाहरूले दुखाई कम गर्ने औषधी खान सक्नेछन् । तातो पानीले नुहाउने र तातो पानीको व्यागले तल्लो पेटमा सेक्दा आराम हुन्छ ।