सामाजिक सञ्जाल फेसवुकमा आफ्ना अर्धनग्न तस्विरहरु पोष्ट गर्दै चर्चामा आएकी अर्चना पनेरुलाई प्रहरीले पक्राउ गरी अब त्यस्ता तस्बिर पोस्ट नगर्ने शर्तमा छाडेको थियो । महेन्द्रनगर भाँसीमा रहेको लिटिल वुद्ध स्कुलमा कक्षा १० मा पढ्ने अर्चना पनेरुले विगत एक हप्तादेखि आफ्ना नग्न तस्विरहरु लगातार पोष्ट गर्दै आएकी थिईन । हेर्नुस प्रहरीलाई उनले दिएको बयानको भिडियो ।
0 comments:
Post a Comment