४ असोज, काठमाडौं । जियोनी मोबाइलले दशैातिहारको अवसर पारेर ‘गेट स्मार्ट’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत जियोनीले आˆना उत्कृष्ट मोडेलका मोबाइलमा क्यास ब्याक अर्थात पैसा फिर्ता दिने अफर गरेको छ ।
पायोनियर पी-६ मा १४ सय रुपैयाा फिर्ता हुनेछ भने इलाइफ एस-७ मा ३ हजार रुपैयाासम्म क्यास ब्याक अफर गरिएको छ ।
अब पायोनियर पी-३ एस ८ हजार ९ सय ९९ रुपैयाामै किन्न सकिनेछ भने एफ-१०३ को मूल्य १५ हजार ९ सय ९९ रुपैयाामा झरेको छ । ‘गेट स्मार्ट’ अफर असोज ५ गते मंगलबारदेखि कार्त्तिक ३० गतेसम्म लागू हुनेछ ।
0 comments:
Post a Comment