सन्नी लियोनिको अहिले सम्मकै सबै भन्दा खतरा भिडियो सार्वजनिक भयो हेर्नुस भिडियो!!!

सन्नी लियोनिको अहिले सम्मकै सबै भन्दा खतरा भिडियो सार्वजनिक भयो हेर्नुस भिडियो!!!

काकाले मलाई बिस्तारै घोप्टो पार्नु भयो र मेरो कपडा माथि सार्दै ..................पुरै अध्यन गर्नुहोस.......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

काकाले मलाई बिस्तारै घोप्टो पार्नु भयो र मेरो कपडा माथि सार्दै ..................पुरै अध्यन गर्नुहोस.......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

पहिलो चोटी सेक्स गर्दाको दुखाई हेर्नुहोस (भिडियो सहित) भिडियाे हेरन काे लागि तलकाे िवज्ञापन लाइ हटाउनु हाेला

पहिलो चोटी सेक्स गर्दाको दुखाई हेर्नुहोस (भिडियो सहित) भिडियाे हेरन काे लागि तलकाे िवज्ञापन लाइ हटाउनु हाेला

Fill up USA Working Job Form

Fill up USA Working Job Form

सेक्स लगत्तै भन्न नहुने कुराहरु

सेक्स लगत्तै भन्न नहुने कुराहरु

ताजा अपडेट

Showing posts with label tips and tricks. Show all posts
Showing posts with label tips and tricks. Show all posts

Friday, October 9, 2015

Treat your health problems without medicine-रोगबाट विनाअाैषधि छुटकारा प्राप्त गर्न यसो गरौ


आधुनिक जीवनशैलीमा औषधि सबैलाई पि्रय छ। केही मानिस स-साना पीडाबाट बच्न पनि अाैषधि सेवन गरिहाल्छन्। अहिलेको व्यस्त जीवनशैलीमा सबै क्षणभरमै पीडाबाट छुटकारा चाहन्छन् र चिकित्सकसँग सल्लाह नलिई औषधि सेवन गर्छन्। कोही तत्काल फिजिसियनकहाँ जान्छन्। औषधिबाट टाढा रहन सकिँदैन तर पनि केही रोगबाट विनाअाैषधि पनि छुटकारा प्राप्त गर्न सकिन्छ।


स्पर्श दिनु 
खाना बनाउँदा होस् वा आगोको अन्य काम गर्दा औंला जल्न सक्छ। त्यसो भए औंला मुखमा राखेर चुस्नुपर्छ। यसैगरी टाउको दुखे औंलाले टाउकोमा हल्का-हल्का थिच्नुपर्छ। यसो गर्दा आराम महसुस हुन्छ भने मस्तिष्कमा आफूले आफैंलाई ख्याल गरेको सन्देश पुग्छ।

बरफले सेक्नु 
पीडा भएको स्थानमा बरफले सेक्नुपर्छ। यसबाट धेरै हदसम्म राहत मिल्छ। एउटा रुमालमा बरफको टुक्रा बेरेर वा कुनै प्लास्टिक ब्यागमा बरफको पानी भरेर सेक्नुपर्छ । त्यसो गर्दा पनि सन्चो नभए कोल्ड डि्रंक्सको चिसो बोतलले सेक्न सकिन्छ।

सकारात्मक सोच 
कुनै पनि मानिस एक्लो भए मनमा कुरा खेल्न थाल्छ। त्यसैले एक्लो भए राम्रा कुरा सोच्नु, सम्झनुपर्छ। पछिल्लो पटक भएको रमाइलो कुनै घटना सम्झनुपर्छ। यसैगरी भावी योजनाका बारेमा पनि सोच्नुपर्छ। कुनै खास साथी, श्रीमान् वा सन्तानका साथमा भएको अनुभव गर्नुपर्छ। यसो गर्दा पीडामा राहत मिल्छ।

व्यायाम गर्नुपर्छ 
औषधिलाई होइन, व्यायामलाई आफ्नो जीवनको हिस्सा बनाउनुपर्छ। धेरै आराम गरे शरीरका तन्तुलाई नोक्सान पुग्छ। पीडाको सुरुवातमा आराम गरिरहेका तन्तुको एक किसिमको मर्मत हुन्छ। आरामपछि व्यायाम गरे त्यसले पम्पको जस्तै काम गर्छ र रक्तसंचार बढ्छ। व्यायाम चिकित्सकको सल्लाहमा मात्र गर्नुपर्छ।

पीडाबाट ध्यान हटाउनु 
पीडा हल्काफुल्का भए टिभी हेरेर तथा कुनै गेम खेलेर ध्यान अन्यत्र मोड्न सकिन्छ। नजिकका आफन्त तथा साथीभाइसँग फोनमा कुरा गर्न सकिन्छ। मन परेको संगीत सुनेर पनि ध्यान अन्यत्र मोड्न सकिन्छ।

खास सास लिनुपर्छ 
पीडामा काबुमा रहने प्रयास गनुपर्छ। कुर्सीमा बस्दा होस् वा बेडमा बस्दा केही हल्का तथा गहिरो सास लिनुपर्छ। मुखबाट सास लिएर नाकबाट बिस्तारै बाहिर फाल्नुपर्छ। यो प्रक्रिया पटक-पटक दोहोर्‍याइरहनुपर्छ। यसो गर्दा तनाव कम हुन्छ। तनाव तथा थकानले पीडालाई बढाउँछ। खास तरिकाले सास लिए पीडा कम हुँदै जान्छ।

केही विशेष उपाय 
- हल्का हातले मालिस गर्नुपर्छ। यसले मांसपेशी दुखेको, गर्दनको पीडा, टाउको दुखाइजस्ता पीडा कम हुन्छ।

- तनाव, थकान तथा टाउको दुखाइमा ध्यान दिनु हुँदैन अन्यथा आफ्नो ध्यान त्यही विषयमा केन्दि्रत हुन्छ।

- योग एउटा यस्ता प्रक्रिया हो, जसले शरीरका सबै अङ्गलाई नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ। 

कागती खानुको फाइदा-benefits of eating lemon in nepali


भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत भएकाले पनि यसले मोटोपन घटाउन मद्धत गर्दछ । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।



- भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।
- कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ ।
- पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ ।
- बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ ।
- कागती पानीले पाचनमा सहयोग पुग्छ ।
- कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ ।


- कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
- रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ ।
- मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।
- कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।
- एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।
- कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
- हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।

कम्प्युटरमा जान्नैपर्ने ८ किबोर्ड सर्टकट-key board shortcut tricks


कम्प्युटरमा काम गर्दा हरेकपटक माउस चलाउँदा हैरान हुनुभएको छ ? त्यसो भए तपाईका लागि केही सहज उपायहरु छन् जसले तपाईको कम्प्युटरमा काम गराईलाई सजिलो बनाइदिने छ । कम्प्युटर किबोर्डमा यस्ता थुप्रै सर्टकट फर्मूलाहरु हुन्छन, जसले गर्दा तपाईले हरेकपटक माउस चलाउन पर्दैन, किबोर्डबाटै छिटो र सजिलोसँग गर्न सक्नुहुन्छ । माइक्रोसफ्ट विन्डोजको वर्ड, पावरपोइन्ट, एक्सेल लगायतका प्रोग्राममा यस्ता धेरै छोटकरी नम्बरहरु सेट गरिएको हुन्छ । तालिमप्राप्त र अनुभवी प्रयोगकर्ताका लागि यहाँ उल्लेखित टिप्स सामान्यजस्ता लाग्न सक्छन् । तर, नयाँ प्रयोगकर्ता र तालिम नलिइ कम्प्युटर चलाउन सुरु गर्नुभएका प्रयोगकर्ताका लागि भने यी टिप्स दैनिक जीवनका लागि निकै उपयोगी हुनसक्छन् ।
१. ओपन र क्लोज ट्याव

तपाईं इन्टरनेट सर्फिङ गरिरहनुभएको छ । मोजिला, गुगल क्रोम लगायतमा तपाईले एउटै विन्डोभित्र धेरै ट्यावमा नयाँ नयाँ साइट खोल्न सक्नुहुन्छ । तर, तपाईंले कुनै एउटा ट्याव वा पुरै विन्डो बन्द गर्नुप¥यो भने माउस चलाइरहनुपर्दैन् । Ctrl + W ले एउटा ट्याव बन्द हुनेछ भने Ctrl + Shift + W ले पुरै विन्डो बन्द हुने छ । कतिपय अबस्थामा तपाईंले नचाहँदा नचाहँदै पनि कुनै ट्याव बन्द भयो भने पनि त्यसलाई सर्टकटबाटै पुनः खोल्न सकिन्छ । यसका लागि तपाईंले Ctrl + Shift + T प्रयोग गर्नुपर्छ । यदि नयाँ ट्याव खोल्नुपर्यो भने Ctrl + T गर्दा पुग्छ ।
२. फण्ट साइज घटाउन–बढाउन
तपाईं वर्ड फाइलमा केही टाइप गरिरहनुभएको छ, र फण्ट साइज निकै धेरैपटक घटाउनु वा बढाउनुपर्ने छ भने हरेक पटक माउसको सहारा लिनु पर्दैन् । तपाईले परिवर्तन गर्न चाहेको अक्षर सेलेक्ट गर्नुहोस । साइज बढाउनका लागि Ctrl + ] को प्रयोग गर्नुहोस्, घटाउनका लागि Ctrl + [
३. विण्डो परिवर्तन
कम्प्युटरमा तिब्र गतिमा बिभिन्न विण्डो खोलेर काम गर्नुपर्दा दायाँ हरदम माउसमा कुदाउनु परिरहेको हुन्छ । विण्डो परिवर्तनका लागि तपाई किबोर्डबाटै काम चलाउन सक्नुहुन्छ, जुन छिटो पनि हुन्छ । यसका लागि विन्डोजका जुनसुकै भर्सनमा पनि Alt + Tab को प्रयोग गर्न सक्नुहुन्छ । विण्डोज ७ र ८ भर्सनमा भने तपाईले Windows key + Tab प्रयोग गर्न सक्नुहुन्छ ।
४. एकै स्क्रिनमा दुईवटा विण्डो
तपाई केही अनुसन्धान गरिरहनुभएको छ र त्यहीबेला तपाईलाई इन्टरनेट सर्फ गर्नुपर्ने अबस्था आयो । घरि इन्टरनेट खोल्ने र घरि वर्डमा आउने गर्दा काम दिक्कलाग्दो हुन्छ । यो दिक्दारी घटाउन तपाईले एउटै स्क्रिनभित्र दुईवटा विण्डो बनाउन सक्नुहुन्छ जसले गर्दा हरेकपटक विण्डो परिवर्तन गर्नुपर्दैन् । यसका लागि तपाईले वर्ड फाइल खोल्नुहोस र Windows + right arrow key थिच्नुहोस् । यसले गर्दा तपाईको वर्ड फाइल दायाँ सर्छ । अब तपाईले बायाँपट्टीको अर्को विण्डोमा सजिलै सर्फ गर्न सक्नुहुन्छ । Windows + left arrow key थिचेर तपाईले विण्डोलाई बायाँ सार्न सक्नुहुन्छ ।
५. फाइल डिलिट गर्न र स्क्रिन सट क्याप्चर गर्न
तपाईंले कुनै फाइल आइकन सेलेक्ट गर्नुभयो र डिलिट हान्नुभयो । यसले तपाईको फाइल फोल्डरबाट मात्र हट्छ तर रिसाइकल बिन फोल्डरमा भने रहिरहन्छ । यदि तपाईले त्यसको सट्टा Shift + Del गर्नुभयो भने तपाईको फाइल कम्प्युटरबाट सधैंका लागि हट्छ । तपाईंको स्क्रिनको तस्वीर लिन चाहनुहुन्छ भने डेस्कटप किबोर्डमा रहेको Print Screen बटन थिच्न सक्नुहुन्छ । ल्यापटपमा भने Function (Fn) key कि सँगै Print Screen थिच्नुपर्ने हुन्छ ।
६. शब्द गन्ने र अक्षर बदल्ने
कुनै काम गर्दा जहिले पनि तपाईंलाई निश्चित वर्डभित्र सक्न भनिएको हुन्छ । यसका लागि हरेकपटक टुल मेनुमा गएर वर्ड काउन्टमा जानु पर्दैन यदि तपाईले सर्टकट प्रयोग गर्नुभयो भने । यसका लागि तपाईले Alt + T + W थिचे पुग्छ । यसैगरि तपाईले अंग्रेजीमा टाइप गरिरहनुभएको छ भने निकैपटक क्यापिटल लेटर र स्मल लेटर चेन्ज गर्नुपर्ने हुन्छ । यसका लागि तपाईले हरेकपटक ती अक्षर ठूलो वा सानोमा टाइप गरिरहनु पर्दैन् । जुन अक्षर परिवर्तन गर्नुपर्ने हो, त्यसलाई सेलेक्ट गर्नुस र Alt + F4 थिच्नुस् ।
७. डेस्कटपमा जाने र कम्प्युटर लक गर्ने
यदि तपाई कम्प्युटरमा धेरै विण्डोज खोल्नुभएको छ र यस्तो अबस्थामा सिधै डेस्कटपमा जान चाहानुहुन्छ भने सवै विण्डोजलाई बन्द गरिराख्नु पर्दैन् । किवोर्डमा रहेको विण्डो किका साथ मा D (Windows key + D) थिच्नुभयो भने सिधै डेस्कटपमा जान सकिन्छ । काम सक्नुस र फेरि त्यही प्रकृया अपनाउनुस्, तपाई पहिलेकै विण्डोजमा फर्किन सक्नुहुन्छ । यदि तपाई कम्प्युटर लक गर्न चाहानुहुन्छ भने Windows +L हान्नुहोस् ।
८.टेक्स्ट सेलेक्ट
वर्ड फाइलमा काम गर्दा टेक्स्ट सेलेक्ट गरिरहनुपर्छ । यस्तो बेलामा तपाईले केही सर्टकट कि प्रयोग गर्नुभयो भने टेक्स्ट सेलेक्ट सजिलो बनिदिन्छ । जस्तो कि, तपाईले Shift + Home गर्नुभयो भने तपाईको क्रसर जहाँ छ त्यहाँबाट सुरुसम्मको सवै अक्षर सेलेक्ट हुन्छ । यसैगरि Ctrl + Shift + Up थिच्नुभयो भने क्रसरदेखि प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने Shift + End थिच्दा क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट गर्छ ।

sexy News

Some secrets better not to tell others-अरुलाई पटक्कै भन्न नहुने केहि कुराहरु

माया भनेको एकअर्काको सबै कुराहरु साटासाट गर्नु र एकअर्कालाई भरपूर माया गर्नु हो । तर, यसो भन्दैमा आफ्ना सबै कुराहरु

भन्नै पर्ने हुन्छ भन्ने छैन । केहि कुराहरु तपाईंले आफूमा मात्र सिमित राख्नुपर्ने हुन्छ । आफ्नो सम्बन्धको इच्छा अनुसार तपाईंले केहि कुरा लुकाउँदा नै राम्रो हुन्छ ।


१. आफ्नो पुरुषलाई असुरक्षित महसुस नगराउनुहोस्ः


उनलाई प्रभाव पार्ने मनसायका साथ आफ्नो पूर्व प्रमीलाई आफूले धोका दिएको र आफ्नो सबैभन्दा मिल्ने साथीले दुइवटा सम्बन्धलाई मिलाएर कायम राखेको कुराहरु नभन्नुहोस् । याद राख्नुहोस्, यसलाई उनले राम्रो तरिकाले लिएको हुँदैनन् । यस्तो कुरामा उनले आफ्नो भविष्य पनि हेरेका हुन्छन् ।

२. आफ्नो सबैभन्दा मिल्ने साथीको निजि कुराहरु नभन्नुहोस्ः

आफ्नो बेष्ट फ्रेन्डको फोन नम्बर, इमेल आइडि आफ्नो प्रेमीलाई नभन्नुहोस् । तपाईंको बेष्ट फ्रेन्डले आफ्नो निकै गोप्य कुराहरु भनेता पनि तपाईंले यस्ता कुराहरु कहिले पनि आफ्नो प्रेमिलाई नबताउनुहोस् । एक त उनलाई यस्तो कुराहरु सुन्न केहि इच्छा नभएको हुनसक्छ र अर्को कुरा उनी केहि इष्र्यालु भएर उनीप्रति सहानुभूति देखाउलान् र यहि कारण तपाईहरुको बिच झगडा उत्पन्न गराउने माध्यम पनि हुनसक्छ ।

३.तपाईंको पासवर्डः

विवाहित भइसकेपछि पनि एक अर्काको पासवर्ड सेयर नगर्नुहोस् । सम्बन्धमा केहि खुकुलोपन हुन निकै जरुरी छ । इमेलको पासवर्ड र एटिएम पिन नम्बर झुक्किएर पनि नभन्नुहोला । यसले सम्बन्धमा फाटो ल्याउने काम गर्दछ ।

४. आफ्नो तलबको बारेमा छलफल नगर्नुहोस्ः

विवाह भइसकेपछि परिवार मिलेर केहि ठूलो लगानी गर्दै हुनुहुन्छ भने मात्र आफ्नो तलबको व्याख्या गर्नुहोस् नभए आफ्नो तलबको बारेमा नभन्दा नै राम्रो । आफ्नो तलबमा कति वटा जिरो छ भनेर बताइरहन जरुरी छैन । यो कुरा तपाईंको प्रेमीमा पनि लागु हुन्छ । उनलाई पनि आफ्नो तलबको बारेमा सोधिरहन जरुरी छैन ।

५. महिलाहरु आफ्नो महिनावारीको कुरा भन्न रुचाउँछन्ः
आफ्नो शरिरको परिवर्तनको बारेमा बताउँदा आफ्नो प्रेमिसँग नजिक हुनुहुन्छ भनेर सोच्दै हुनुहुन्छ भने तपाईंले गलत सोचिरहनु भएको छ । कुनै पुरुषहरु यस्तो कुरा गर्न लजाउन सक्छन् र तपाईंले यस्तो कुरा गर्दा उनीहरुलाई असजिलो र अनौठो महसुस हुनसक्छ । त्यसकारण यस्तो कुराहरु आफैँसँग राख्दा राम्रो हुन्छ ।


६.बितेको कुरालाई बित्न दिनुहोस्ः

पूर्व प्रेमिसँगको सम्बन्ध तितो भएता पनि अहिलेको प्रेमी त्यस्तो नभएका कारण नै तपाईंहरु सँगै हुनुहुन्छ । भावमा बहेर आफ्नो पूर्व प्रमिसँगको सबै नराम्रा कुराहरु भन्न थाल्नुभयो भने तपाईंले पछि गएर पछुताउनुपर्ने हुन्छ । त्यसकारण बितेका कुरालाई बित्न दिएर पहिलाको गल्ती नदोहोराई आफ्नो प्रेमिसँग खुसीसाथ बस्नुहोस् ।

लौ केटीहरुको जन्म महिना हेरेर स्वोभाव पत्तो लगाउनुस


सुन्दरताको लागि होस् अथवा शिल स्वभाबका आधारमा होस् पुरुष भन्दा बढी महिलाको बारेमा मुल्यांकन गरिने प्रचलन छ |
बिशेष गरि महिलाको स्वभाव र सरलपनले सबैलाई आकर्षित गर्ने गर्दछ |महिलाहरु आफ्नै परिवेश अनुसारको सिको गर्ने पनि गर्दछन तर उनीहरुको स्वभाव जन्मेको महिना अनुसार पनि निर्धारण हुने ज्योतिषीय तथ्य पनि फेला परेको छ |कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने केहि कुराको बारेमा पत्ता लागेको केहि तथ्यहरु : 

बैसाख: 
यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ । 

जेष्ठ: 
जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । 

आषाढ:
 आषाढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ । 

साउन :
 साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् । 

भाद्र :
 यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ । 

असोज :
 असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।

 कार्तिक:
 कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ ।

 मंसीर:
 यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ । 

पुष :
 पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ । 

माघ :
 माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ । 

फाल्गुन:
 फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।

 चैत :
 यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।


महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन्? What women want before sex?


यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ ।

यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

यौन क्रिडामा पुरा ध्यानः
ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ ।
पाक क्रिडा महत्वपूर्णः
महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

आनन्द र सन्तुष्टीबीच फरकः
किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्डोम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

विस्तारै गरेको राम्रोः
यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।

वातावरणको भूमिकाः
शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए । चिसो मौषममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।

आसनको भूमिकाः
यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २-३ सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले डगी स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

विभिन्न तरिकाः
अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए । अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए ।

हतार नगर्नुस्
अधिकाँश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नै नहुँदै पुरुष स्खलित हुन्छन् । सर्वेका क्रममा अधिकाँश माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए ।

संवेदनशील अंगको पहिचानः
महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । सेक्सको शोधका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने G-स्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । G-स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ ।

थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन
पुरुषहरु अधिकाँश समय यौनका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ ।

-Why Snake bite and treatment insructions in Nepali किन टोक्छ सर्पले ? सर्पले टोकी हालेमा के गर्ने ?


किन टोक्छ सर्पले ?
जाडो समयमा सर्पहरू कुनै न्यानो ठाउँमा हलचल नगरी केही नखाई बसिरहन्छन् जसलाई बैज्ञानिक भाषमा हाइवरनेसन भनिन्छ । तर गर्मीयाममा सर्पहरू बाहिर निस्कन्छन् । प्रायजसो सा“झ परेपछि सर्पहरू आहार (मुसा, भ्यागुतो, किरा फट्यांग्रा) को खोजीमा खेतबारी, बच्चा खेल्ने ठाउँ तथा मानिसको घरसमेतमा आउने गर्छन् । मुख्यतः करेँत सर्प मानिसको घरमा समेत पस्छन् । सर्पको आहारा मानिसको बालीनालीलाई बिगार्ने मुसा र किराफट्यांग्रा हुने भएकाले धेरैले यसलाई राम्रो मान्छन् र मार्दैनन् पनि । सर्पको आहार मानिस होईनन् । बरू मानिसदेखि सर्प डराउ“छन् । त्यसैले सर्पले मानिसलाई हत्तपत्त टोक्दैन । यदि कसैले जान अन्जानमा सर्पलाई चलाएमा प्रत्याक्रमणस्वरुप वा आफ्नो बचाउका लागि सर्पले टोक्ने गर्छ । घरभित्र पसेको करेँत सर्पलाई निदाएको व्यक्तिले हातखुट्टा चलाउ“दा वा घच्चा लागेमा सर्पले आफ्नो बचाउस्वरूप निदाएको मानिसलाई टोकिदिन्छ ।


कसरी छुट्याउने बिषालु सर्प ?
हुन त सर्पलाई हेरेर विषालु वा विष नलाग्ने भनेर छुट्याउन गाह्रो हुन्छ । विषालु सर्पको मुखमा दुईवटा फ्या¨ (भाँंचिएको भए एउटा, त्यो पनि नहुन सक्छ) तथा कत्ला पेटको एक छेऊदेखि अर्को छेऊसम्म हुन्छ । टाउकोको कत्ला सानो तर धेरै हुन्छ । तर सर्प हेरेरै भने ढुक्क हुनुुहु“दैन ।
विषालु सर्पको विष तीन प्रकारको हुन्छ ।
१. हिमोटक्सिन (रगतमा असर गर्ने )
२. न्यूरोटक्सिन (स्नायू तन्तुमा असर गर्ने)
३. मायोटक्सिन (मांसपेशीमा असर गर्ने ) । यिनै विषको आधारमा बिरामीमा लक्षण देखिन्छ ।

सर्पको टोकाईबाट कसरी बच्ने ?
सर्पको टोकाईपछि उपचार गर्नुभन्दा सर्पको टोकाईबाट बच्नु नै उत्तम हो । यस्ता व्यवहारिक उपाय अपनाएर सर्पको टोकाईबाट बच्न सकिन्छ ।
१. सर्प प्राय राती निस्कने गर्छ । त्यसकारण प्रकाश दिने वस्तु टर्च, लाल्टीन आदि बोकेर मात्र तथा खुट्टामा जुत्ता र शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर हिडडुल गर्नुपर्छ ।
२. घर वरपर वा बच्चाहरूले खेल्ने ठाउँमा झार, जंगल वा झ्यास भए हटाउने वा जमिनमा रहेका दुलाहरू पुर्नुपर्छ ।
३. सर्प बस्ने ठाउँहरू जस्तै परालको थुप्रो, दाउराको चा¨, ढु¨ा वा ईटाको थुप्रो कुनाकाप्चा वा प्वालमा चलाउनुपरेमा पहिला लामो लठ्ठीले चलाएरमात्र हातले चलाउनु पर्छ । त्यस्ता सर्प बस्ने ठाउँहरु घर वरपर कदापि हुनुहुन्न ।
४. सर्पलाई जिस्क्याउनु वा चलाउँनु हुँदैन, कतिपय सर्प निकै नै रिसाहा हुन्छन् र सामान्य रूपमा चलाए पनि टोकिहाल्छ ।
५. सर्पले मरेको जस्तो स्वा¨ पार्न सक्छ, त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनुहुँदैन । बरू अलि लामो लठ्ठीले चलाएर मरे–नमरेको यकिन गर्नुपर्छ ।
६. साना–साना नानीले खेल्दा सर्प बस्न सक्ने ठाउँलाई हातले चलाउने, दुलोमा हात घुसार्नेजस्ता काम गर्न सक्छन् र सर्पले टोकी सकेपछि डरका कारण अभिभावकलाई नबताउने हुनसक्छन् । त्यसकारण सर्पका बारेमा केटाकेटीलाई पूर्ण जानकारी गराउनुपर्छ र टोकी हालेमा तुरुन्त खबर गर्नु भनी सिकाउनु पर्छ । यसका साथै अभिभावकले आफ्नो बच्चामाथि विषेश निगरानी राख्नु पर्छ ।
७. राती सुत्दा झूलको प्रयोग गर्नु पर्छ ।
८. सर्पको बढी प्रकोप भएको ठाउमा सकभर एक्लै हिड्नु हुँदैन ।
९. ताल—तलाऊ, नदी—नालामा पनि विषालु सर्प हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।

सर्पले टोकेमा देखिने संकेत
टोक्ने सम्पूर्ण सर्प विषालु हुँदैनन् । ८० प्रतिशत सर्पहरूको टोकाई विष नलाग्ने खालको हुने गरेको एक तथ्यांकले देखाएको छ । तर सर्पले टोकेमा मान्छे आत्तिने गर्छन् । यसले उनीहरूमा तनाव सृजना भई हृदयाघात हुन्छ र त्यसैकारणले पनि मृत्यु हुने गरेको छ । विषालु सर्पले टोकेमा विषको प्रकारको आधारमा लक्षण देखापर्न थाल्छ ।

सामान्यतया सर्पले टोकेको ठाउँमा यस्ता लक्षण देखिन्छन्क)
 दुईवटा फ्या¨ (डसेको चिन्ह) हुन्छ ।
ख) सुन्निन्छ
ग) दुख्छ
घ) रगत बग्न सक्छ
ङ) फोका आउन सक्छ
च) टोकेको क्षेत्रका लिम्फनोड बढ्न सक्छ ।
छ) ढिलो भएमा पाक्ने, संक्रमित हुने र तन्तुहरू मरेर जाने हुनसक्छ ।
२. टोकेको भागभन्दा शरीरका अन्य भागमा देखिने लक्षण
क) प्रारम्भिक लक्षण
– चक्कर लाग्ने तथा बान्ता आउने
– अल्छी लाग्ने
– पेट दुख्ने
– सम्पूर्ण शरीर दुख्ने
– तनाव सृजना हुने
– बिरामी निदाउने
– रक्तचाप कम हुने
– नडीको चाल बढ्ने
ख) ढिलो देखिने लक्षण
– बान्ता आउने
– बिरामी शकमा गई बेहोस हुनसक्ने
– फोक्सो सुनिन गई श्वास फेर्न गाह्रो हुन्छ ।
– रगतमा असर पार्ने विष लागेमा अत्याधिक रक्तश्राव हुने तथा नाक, कान, आ“खा, गिजा, मुख, पिसाबमार्ग तथा योनिमार्गबाट समेत रक्तश्राव भई बिरामीमा पानीको मात्रा कम हुने र बेहोससमेत हुने गर्छ ।
– स्नायुतन्तुमा असर गर्ने विष भएमा ¥याल बढी बग्ने, आँखाका ढकनी तल झर्ने, मुटुको चाल बढ्ने । श्वास फेर्न गाह्रो हुने गर्दछ ।

सर्पले टोकी हालेमा के गर्ने ?
सबै सर्प विषालु हु“दैनन् र टोक्नासाथ व्यक्तिको मृत्यु पनि हु“दैन । तुरुन्त मृत्यु भएमा बिरामी डराएर मुटुघात भई मृत्यु भएको बुझ्नु पर्दछ । विष सर्न केही समय लाग्ने भएकाले विषकै कारणचाहिँ अलि समय पछि मृत्यु हुने गर्दछ । सर्पले टोकी हालेमा बिरामीले यस्ता उपाय अपनाउनुपर्छ
१. तनाव कम गर्न बिरामीलाई सान्त्वना दिने
२. टोकेको ठाउको तल्लो जोर्नीदेखि माथिल्लो जोर्नीसम्मको भागमा २ आंैला छिर्ने गरी खुकुलो व्यान्डेज वा १० सेन्टिमिटर चौडा कपडाले बेर्ने (प्रेसर व्यान्डेज)
३. टोकेको भागलाई हल्लिन नदिन स्प्लिन्ट (काम्रो) को प्रयोग गर्ने र सक्दोचा“डो बिरामीलाई अस्पताल वा सर्पदंश केन्द्रमा पु¥याउने ।
४. सर्प मरेको भए पहिचानका निमित्त अस्पताल लैजाने, तर हरेक सर्पलाई चिकित्सकले चिनेकै हुनुपर्छ भन्ने हुन्न
५. उपचार नहुन्जेलसम्म बिरामीलाई पानीसमेत नखुवाउने
सर्पले टोकेमा के गर्नु हुदैन ?
हाम्रो समाजमा अन्धविश्वास व्याप्त भएकाले सर्पले टोकेमा यस्ता कार्य गर्नुहँुदैन ः
१. सर्प मार्ने प्रयास नगर्ने बरू विरामीलाई प्राथमिक उपचार दिने र सक्दो चा“डो अस्पताल पु¥याउने
२. टोकेको ठाउलाई नचलाउने, चलाएमा शरीरमा विष चाँडै पस्न सक्छ
३. बिरामीलाई सन्चो नभएसम्म वा अस्पतालमा उपचार नगर्दासम्म प्रेसर व्यान्डेज नहटाउने ।
४. ब्यान्डेज धेरै कसेर बाँध्नुहुदैन तथा डोरीले टोकेको भागभन्दा माथि बाँध्नु हुदैन यसो गरेमा रक्त सञ्चार रोकिन गई त्यस भागका तन्तु मर्न सक्छन् र ती भाग÷अंग नै नष्ट हुन सक्छन् ।
५. धामीझाँक्री, तन्त्रमन्त्र तथा झारपातको प्रयोग गरेर बिष लागेको वा नलागेको छुट्याउन सकिंदैन । बरू बिरामीको ज्यान जान सक्छ तसर्थ सक्दो चाँडो बिरामीलाई अस्पताल पु¥याउनुपर्छ ।
७. पुराना विधि जस्तै ः धारिलो हतियारले चिर्ने, अंग नै काट्ने, डढाउने गर्नुहुँदैन यसो गर्नाले अत्यधिक रक्तश्राव भई मृत्युसमेत हुन सक्छ ।
८. टोकेको ठाउमा रसायनको प्रयोग पनि गर्नु हुदैन ।
९. मुखले चुस्ने वा सक्सनले विष तान्ने जस्ता कार्य पनि गर्नुहुँदैन ।
हाम्रो समाजमा व्याप्त केही अन्धविश्वास

हाम्रो समाजमा केही अन्धविश्वासहरू अझै पनि व्याप्त छन । आधारहीन यस्ता अन्धविश्वासका कारण सर्पको टोकाईबाट कयौंको ज्यानसमेत जाने गरेको छ । हाम्रो समाजमा यस्ता केही अन्धविश्वास अझैं पनि व्याप्त छन् ।
१. खुर्सानी खाएर सर्पले टोके–नटोकेको थाहा हुन्छ ।
२. धामीझाँक्रीले फूकेको भरमा सर्पको विष हराएर जान्छ ।
३े कुखुराको मल टोकेको भागमा लगाउ“दा विष हराएर जान्छ ।
४. टोकेको भागभन्दा माथि कसेर बाँधेमा सर्पको विष माथि सर्दैन ।
के गर्नुपर्छ अब ?
सर्पको प्रकोप भएको तराईका जिल्लामा सरकारले सर्पसम्बन्धी जानकारीमुलक कार्यक्रम ल्याउनु अति आवश्यक छ साथै उपचारका लागि उचित व्यबस्था मिलाउनु पनि उत्तिकै आवश्यक छ । हुन त सरकारले विराटनगर, जनकपुर, चितवन तथा नेपालगंजमा यससम्बन्धी तालिम दिएर सर्प उपचारसम्बन्धी जानकारी राख्ने करिब पाँचसय जनशक्ति उत्पादन गरिसकेको छ । अस्पतालमा सर्प विष प्रतिरोधात्मक सेरम को प्रयोगबाट सर्पको विषलाई समाप्त पार्ने गरिन्छ । नेपालमा पाईने एएसभी धेरै विषहरूको विरूद्धमा हुन्छ त्यसैले यसलाई पोलीभेलेन्ट एएसभी भनिन्छ । विदेशमा भने कुनै खास विषविरुद्ध लड्ने खालको एएसभी पनि पाईन्छ र त्यस्ता एएसभीलाई मोनोभ्यालेन्ट एएसभी भनिन्छ । तर उपचार पद्दति भए पनि उपचार पाएर सबै बिरामी बा“च्छन् भन्ने ग्यारेन्टी हुन्न त्यसैले सर्पको टोकाईबाट बच्ने उपाय अपनाउनु नै बुद्धिमानी हुनेछ ।
डा. मुकेशकुमार शाह

फोन स्लो भएर वाक्क हुनुभा छ ? फास्ट बनाउन यसो गरौ-How to make your phone fast instructions in Nepali.


स्मार्टफोन स्लो हुनुमा धेरैवटा पक्षले काम गरेको हुन्छ । सस्तो मूल्यका स्मार्टफोनमा प्रयोग हुने प्रोसेसर, स्टोरेज क्षमता, एप्सहरुको बढ्दो साइज र भाइरसका कारण पनि फोन स्लो हुने समस्या देखिन्छ ।

यदि तपाई एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने तुलनात्मकरुपमा अन्य फोनभन्दा धेरै स्लो हुने समस्या भोग्नुभएको होला । स्मार्टफोनलाई फास्ट बनाउने केही सरल तरिका यस्ता छन्-

१. फोन रिस्टार्ट गर्नुहोस्

लामो समय चलिरहँदा तपाईको फोनको प्रोसेसरले धान्न नसकिरहेको हुनसक्छ । जसले गर्दा कम्प्युटरलाई जस्तै मोबाइल फोनलाई पनि रिस्टार्ट गर्नुपर्ने हुनसक्छ । त्यसैले फोन स्लो भयो भने अरु धेरैतिर सोच्नुभन्दा सवैभन्दा पहिले स्वीच अफ गरि पुनः स्टार्ट गर्नुहोस् ।

२. अपरेटिङ सिस्टम अपडेट भएको निश्चित गर्नुहोस्

फोन स्लो हुनुमा महत्वपूर्ण पक्ष हो अपरेटिङ सिस्टम । यदि तपाईले एन्ड्रोइडको पछिल्लो भर्सन अपडेट गर्नुभएको छैन भने पनि फोन स्लो हुन्छ । त्यसैले पछिल्लो भर्सन अपडेट भए/नभएको यकिन गर्नुहोस् । त्यसका लागि सेटिङभित्र गएर अवाउट डिभाइस अप्सनमा क्लिक गरी सफ्टवेयर अपडेट सेक्सनमा चेक गर्नुहोस् ।

३. नचाहिने तस्वीर, भिडियो र एप डिलिट गर्नुहोस्

तपाईंले खिचेका सवैजसो तस्वीर, भिडियो र अन्य स्टोर भएका फाइलका कारण पनि फोन स्लो हुन्छ । त्यसैले बेलाबेलामा त्यस्ता फाइल चेक गरी नचाहिने फाइलहरु हटाउनुपर्छ । जति कम एप र फाइलहरु फोनमा हुन्छन, त्यति नै फास्ट चल्ने सम्भावना हुन्छ ।

४. एप क्यास क्लियर गर्नुहोस्

तपाईंले प्रयोग गरिरहने एपका केही निश्चित डाटाहरु फोनमा स्टोर भएका हुन्छन जसका कारण तपाईले हरेकपटक एप खोल्दा त्यस्ता फाइलहरु डाउनलोड गरिरहनुपर्दैन् । मोबाइल डाटा बचतका लागि धेरैजसो एपहरुले निश्चीत फाइल आफैैं स्टोर हुने बनाएका हुन्छन जसलाई क्यास भनिन्छ । यस्तो क्यासकै कारण तपाईको फोन स्लो भएको हुनसक्छ । त्यसका लागि तपाई सेटिङमा स्टोरेज अप्सनभित्र गई क्याच्ड डाटा अप्सनमा गई हटाउन सक्नुहुन्छ ।

स्मार्टफोन स्लो भयो ? यी उपाय अपनाउनुहोस्

तपाईले मोबाइलमा डाउनलोड गरेकामध्ये सवै एपको क्षमता एउटै हुँदैन् । कुनैकुनै एपले निकै धेरै रिसोर्स प्रयोग गरिरहेका हुन्छन जसले गर्दा फोन स्लो भइरहेको हुनसक्छ । कुन एपले धेरै क्षमता उपयोग गरिरहेको छ भन्ने थाहा पाउनका लागि प्लेस्टोरमा एउटा एप पाइन्छ जसको नाम हो- वाचडग टास्क म्यानेजर । यो एपले तपाईको मोबाइलमा इन्स्टल भएकामध्ये कुन एपले धेरै रिसोर्स खाएको छ भन्ने देखाउँछ । त्यही आधारमा तपाईले त्यस्तो एप हटाउने निर्णय लिनसक्नुहुन्छ । – बिजनेस इनसाइडरको सहयोगमा

how to returns send massage from Gmail


गल्तिबस गलत इमेल कसैलाई पठाउनुभएको छ भने अब चिन्ता नलिनुस त्यो इमेल फिर्ता तान्न मिल्ने भएको छ तर यो सेवा  जिमेलमा मात्र उपलब्ध छ ।

गुगलले मंगलबारदेखि अनडु सेन्ड अप्सन आफ्नो जिमेल सेवामा उपलब्ध रहेको जानकारी गराएको छ, र यो फिचर जिमेलको सेटिङ अप्सनमा उपलब्ध रहेको छ ।
पठाइसकेकेा इमले फिर्ता लिन सकिने यो फिचर यसरी प्रयोग गर्न सकिन्छ-
आफ्नो जिमेल लगइन गर्नुहोस् । त्यसपछि दायाँपटि्टको सबैभन्दा माथि रहेको गिएर आइकन (पाँग्राजस्तो चिन्ह) मा क्लिक गर्नुहोस् । त्यसपछि विभिन्न अप्सनहरु देखा पर्नेछन्, जसमध्ये सेटिङ मेनुमा जानुहोस् ।
 सेटिङ मेनु अन्तरगत रहेको जनरल ट्याबमा छिर्नुहोस् । उक्त ट्याबमा क्लिक गर्नेबित्तिकै तलपट्टि विभिन्न अप्सनहरु देखापर्नेछन् । त्यहाँ अनडु सेन्ड फिचर पनि उपलब्ध छ । इनेबल अनडु सेन्ड नामक फिचरको अगाडि रहेको कोठामा क्लिक गरेर एक्टिभेट गर्नुहोस् ।
 त्यसपछि कति समयमा इमेललाई अनसेन्ड गर्ने भन्ने विकल्प उपलब्ध हुनेछ । १० सेकेण्ड डिफल्टको रुपमा रहेको छ तर तपाइँले ५, १०, २० देखि ३० सेकेण्डसम्मको रद्द अवधि छनोट गर्न सक्नुहुन्छ ।

यो फिचर सुरु गरेपछि अब तपाइँले जब कसैलाई इमेल पठाउनुहुन्छ तब तपाइँले जिमेल विन्डोको माथिपट्टि पहेँलो बाकसमा दिइएको सन्देशमा अन डु अप्सन देख्न सक्नुहुन्छ । यदि तपाइँले इमेल गल्ती भयो वा पठाउनुपर्ने विषय छुट्यो वा थप्नुपर्यो भन्ने महसुस गर्नुभयो भने अनडु मा क्लिक गर्नुहोस् । त्यसपछि इमेल पठाउनुभन्दा अगाडिको अवस्था कम्पोज इमेल compose email क्स खुल्नेछ । त्यसपछि तपाइँले आफुले पहिले पठाएको इमेलमा सुधार गरेर कसैलाई पठाउन सक्नुहुनेछ वा सो इमेल रद्ध गर्न पनि सक्नुहुनेछ ।
 अहिले जिमेलको यो सेवा विन्डोज प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । तर आइओएस तथा एन्ड्रोइडको जिमेल एप प्रयोगकर्ताले भने यो सेवा प्रयोग गर्न पाउनेछैनन् ।

Tips and trick of computer in nepali , HOw to know system of computer

कम्प्युटर सम्बन्धी केही साधारण Tips & Triks हरु:
Computer Tips and Tricks१, माउसको काम कि बोर्डले गर्नुहोस् यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।

२, कम्प्युटरको password बिर्सनु भयो भने यदि तपाईंले आफ्नो कम्प्युटरको passwo...rd बिर्सिनु भयो भने यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ कम्प्युटर on गर्नुस् password Enter गर्ने ठाउँ देख् नु हुनेछ अब Ctrl+Alt+Deleteकि थिच्नुस् username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्

३. कम्प्युटरलाई छिटो ShuttDown गर्ने तरिका सबै भन्दा पहिला Ctrl+Alt+Deleteथिच्नुस् Task
Manager खुल्नेछ ShuttDown Tab मा क्लिक गर्नुस् Ctrl कि लाई press गरेरै TurnOff मा क्लिक गर्नुस्


४. आफ्नो कम्प्युटरको सम्पूर्ण जानकारी यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने, Start > Run मा क्लिक गर्नुस् र त्यहा Command टाईप गर्नुस् Command पेज खुल्नेछ अब त्यहा systeminfo टाईप गरेर Enter गर्नुस् अब तपाईंले आफ्नो कम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ ।

५. आफ्नो कम्प्युटरलाई Fast गराइराख् न चाहनु हुन्छ भने, यदि तपाईंको कम्प्युटर Slow चल्छ र यसलाई Fast गराउन चाहनु हुन्छ भने यि कुराहरुलाई याद राख् नुस् आफ्नो कम्प्युटरको C Drive मा धेरै फाइलहरु Save नगर्नुहोस् र सके सम्म C Drive को क्षमता 50% Free नै होस् । Desktop मा धेरै फाइलहरु राख् ने नगर्नुस् यसले तपाईंको कम्प्युटरको Ram त्यसमा Use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ । कम्प्युटरमा काम सकिसकेपछि ShutDown गरेर मात्र off गर्ने गर्नुस ।

६. कम्प्युटरको Virtual Memory बढाउने तरिका तपाईंको कम्प्युटरको Virtual Memory कम भएर पनि कम्प्युटर slow चलेको हुन सक्छ , तपाईंले Virtual Memory लाई बढाउन सक्नु हुन्छ My computer Icon लाई Right क्लिक गर्नुस् र properties मा जानुस् Advance Tab मा क्लिक गर्नुस् Performance को Settings मा क्लिक गर्नुस् त्यस भित्रको Advance Tab मा क्लिक गर्नुस् Virtual Memory को change icon मा क्लिक गर्नुस् र Virtual Memory reset गर्नुस् कम्प्युटरलाई restart गर्नुस्

७. Network Connection को full Detial को लागि Start > Run र त्यहा ncpa.cpl टाईप र Enter गर्नुस् तपाईंको कम्प्युटरमा भएको Network connection हरुको पेज खुल्नेछ ।

८. कम्प्युटरको System properties हेर्नको लागि shirtcut key Windows कि + Pause/Break कि थिच्नुस्

९. MsWord को फाइललाई password ले लक गर्न चाहनु हुन्छ भने, यदि तपाईं MsWord मा टाईप गरेको documant लाई अरुले नहेरोस भन्ने चाहनु हुन्छ भने त्यसलाई आफ्नो password राखी लक गर्न सक्नु हुन्छ , त्यसको लागि MSWord को Tool बारको Tools मा क्लिक र Option मा क्लिक गर्नुस् अब Security मा क्लिक गर्नुस् र Password to open भन्ने box मा आफुले चाहेको password राख्नुस् > ok > password लाई conform गर्नुस् र ok अब तपाईंले आफ्नो document लाई save गरिदिनुस् !

हामीले प्रयोग गर्ने मसलाहरू स्वाद मात्र हैन यिनले गर्ने फाइदा हेरौ-Nepali Spices and its benefits

मसलाबिना नेपाली परिकारको कल्पना गर्न सकिँदैन । हामीले खाने हरेक परिकारमा कुनै न कुनै मसला प्रयोग भएको हुन्छ । मसलाले परिकारको स्वाद र सुगन्ध बढाउनुका साथै शरीरलाई स्वस्थ पनि राख्छ ।
हिङ

हिङको प्रयोग मुख्यत: सिजनिङमा गरिन्छ । यसले खानाको स्वाद बढाउँछ ।

फाइदा
कफ र पेट दुखेको अवस्थामा यसको प्रयोग औषधिकै रूपमा हुन्छ । दाँत दुखेका बखत गालाको बाहिरी भागमा हिङको लेप लगाउँदा पीडा कम हुन्छ । भर्खरै जन्मिएका बालबालिकाहरूको पेट दुखे नाभिको चारैतिर हिङको लेप लगाइदिँदा आराम हुन्छ ।

दालचिनीदालचिनीको प्रयोग सिजनिङका लागि गरिन्छ । गरम तथा अन्य मसला बनाउन पनि यसको प्रयोग गरिन्छ ।

फाइदा

दालचिनीमा हिलिङ र सुन्निने कम गर्ने गुण हुन्छ । घाउ, चोट आदिमा यसको लेप बढी प्रभावकारी हुन्छ । यसले सुन्निएको कम गर्न सहयोग गर्छ । यसको सेवनले ब्लड कोलेस्ट्रोल कम गर्छ ।

अलैंची
अलैंचीको प्रयोग मसला चियाका साथै मिठाईंमा फ्लेवर बढाउन गरिन्छ ।

फाइदा

अपचको समस्यालाई अलैंचीको प्रयोगले कम गर्छ । अलैंची खाँदा मुख गन्हाउने समस्याबाट मुक्त भइन्छ । मधुमेह हुनेहरूले यसको नियमित सेवन गरे फाइदा हुन्छ । यसको प्रयोग औषधि बनाउन पनि गरिन्छ ।
तेजपात
तेजपातको प्रयोग खानाको स्वाद बढाउन हुन्छ ।

फाइदा
तेजपातको तेलमा एन्टी फंगल तथा एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले अनेकौं रोग हटाउन सहयोग गर्छ ।

खुर्सानी 
खानालाई पिरो बनाउन खुर्सानी प्रयोग गरिन्छ ।

फाइदा

खुर्सानीमा रहेको एन्टी अक्सिडेन्ट्स कोलेस्ट्रोलसँग लड्न सहायक हुन्छ । यसले क्यालोरी घटाउँछ र मोटोपन कम गर्छ ।

ल्वाङ
ल्वाङ सिजनिङका साथै मसला बनाउन पनि प्रयोग गरिन्छ ।

फाइदा

ल्वाङ एन्टी बायोटिक, एन्टी सेप्टिक, एन्टी भाइरल, एन्टी फंगल, एन्टी प्यारासिटिक आदि हुन्छ । ल्वाङको तेल एकदम फाइदाजनक हुन्छ । शरीर दुख्दा, दाँत दुख्दा, सुन्निँदा ल्वाङ प्रयोग गर्न सकिन्छ । ल्वाङको तेल दम तथा ब्रोन्क्राइटिस आदिमा पनि उपयोगी छ । यो मांसपेशीको पीडा एवं बाथ रोगका लागि पनि फाइदाजनक मानिन्छ ।

धनियाँ 

गार्नेसिङका लागि धनियाँ प्रयोग गरिन्छ । सुकेको धनियाँ मसलाका रूपमा पनि प्रयोग हुन्छ ।

फाइदा

घाँटीको पीडा, एलर्जी, ज्वरो, पाचन समस्या, बाथ एवं जोर्नीको पीडामा यसको प्रयोग फाइदाजनक हुन्छ ।

जिराखानाको स्वाद बढाउन जिरा प्रयोग गरिन्छ ।

फाइदा

जिरा आइरन एवं क्याल्सियमको राम्रो स्रोत हो । यसले शरीरको प्रतिरोधात्मक क्षमता सुदृढ बनाउँछ । जिरालाई पानीमा उमालेर पिउँदा पेट फुलेको, दुखेको वा अपचबाट मुक्ति पाइन्छ । जिरामा एन्टी क्यान्सर गुण पनि हुन्छ ।

मेथीमेथीको साग तरकारी बनाएर खाइन्छ । मेथीका दाना मसलाका रूपमा प्रयोग गरिन्छ । तरकारी, अचार आदिमा मेथी पड्काउँदा स्वादमा मिठास आउँछ । मेथीलाई भिजाएर, टुसा उमारेर तरकारीका रूपमा खान सकिन्छ । मेथीलाई भुटेर, मिक्स्चरमा पिसी नुन, खुर्सानी र कागती हाली अचारका रूपमा पनि खाइन्छ ।

फाइदा

नियमित मेथीको सेवनले ब्लड प्रेसर, सुगर तथा कोलेस्ट्रोल कम हुन्छ ।

लसुन 
तरकारी एवं दालमा लसुन प्रयोग गर्दा खानाको स्वाद वृद्धि हुन्छ ।

फाइदा

लसुनमा एन्टिबायोटिक गुण हुन्छ । रुघाखोकीमा यसको सेवन निकै फाइदाजनक छ । लसुनले कोलेस्ट्रोल नियन्त्रण गर्छ । हरेक दिन बिहान खाली पेटमा एक पोटी लसुन खाँदा स्वास्थ्यमा सुधार आउँछ ।

अदुवा
खानामा स्वादका लागि अदुवा प्रयोग गरिन्छ ।

फाइदा

नियमित रूपमा अदुवा सेवन गर्नाले पाचनसम्बन्धी समस्या, ग्यास एवं अपचजस्ता समस्या समाधान हुन्छन् । अदुवा र मह मिसाएर खाँदा खोकीमा आराम मिल्छ । रुघाखोकीमा अदुवाको चिया निकै लाभदायक सिद्ध हुन्छ ।

मरिच 
खानामा स्वादका लागि मरिच प्रयोग गरिन्छ ।

फाइदा

मरिचले चिसो, रुघाखोकी एवं संक्रमणबाट जोगाउँछ । यसले पाचनसम्बन्धी समस्या तथा मांसपेशीको पीडामा फाइदा दिन्छ ।

बेसार 

बेसार धेरै प्रकारका स्वास्थ्य समस्यामा उपयोगी छ । खाना पकाउनुका साथै छालाको हेरचाहका लागि पनि यसको प्रयोग उत्तिकै हुन्छ ।

फाइदा

बेसार एउटा राम्रो एन्टिसेप्टिक हो । यसको लेप काटिएको, चिरिएको घाउ आदिमा एकदम फाइदाजनक हुन्छ । बेसार पाउडर तातो दूधमा हालेर पिउँदा घाँटीको समस्या, चिसो, पीडा तथा चोटपटकमा आराम मिल्छ । चिसोमा बेसार मिसाइएको दूध पिउँदा हाड बलिया हुन्छन् ।

केसर
केसरको प्रयोग खानाका साथै अनेकौं सौन्दर्य प्रसाधनमा गरिन्छ ।

फाइदा

केसरले छालासम्बन्धी समस्यामा ठूलो राहत प्रदान गर्छ । यसले ठण्डी एवं खोकीमा पनि आराम दिन्छ ।