सन्नी लियोनिको अहिले सम्मकै सबै भन्दा खतरा भिडियो सार्वजनिक भयो हेर्नुस भिडियो!!!

सन्नी लियोनिको अहिले सम्मकै सबै भन्दा खतरा भिडियो सार्वजनिक भयो हेर्नुस भिडियो!!!

काकाले मलाई बिस्तारै घोप्टो पार्नु भयो र मेरो कपडा माथि सार्दै ..................पुरै अध्यन गर्नुहोस.......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

काकाले मलाई बिस्तारै घोप्टो पार्नु भयो र मेरो कपडा माथि सार्दै ..................पुरै अध्यन गर्नुहोस.......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

पहिलो चोटी सेक्स गर्दाको दुखाई हेर्नुहोस (भिडियो सहित) भिडियाे हेरन काे लागि तलकाे िवज्ञापन लाइ हटाउनु हाेला

पहिलो चोटी सेक्स गर्दाको दुखाई हेर्नुहोस (भिडियो सहित) भिडियाे हेरन काे लागि तलकाे िवज्ञापन लाइ हटाउनु हाेला

Fill up USA Working Job Form

Fill up USA Working Job Form

सेक्स लगत्तै भन्न नहुने कुराहरु

सेक्स लगत्तै भन्न नहुने कुराहरु

ताजा अपडेट

Showing posts with label Entertentment. Show all posts
Showing posts with label Entertentment. Show all posts

Saturday, October 31, 2015

New lithium-air battery design shows promise


rack of four demonstrator batteries, built in test tubesImage copyrightTao Liu
Image captionThe demonstration batteries were tested in sealed flasks, to surround them with pure oxygen and controlled humidity
A new design for lithium-air batteries overcomes several big hurdles that have stood in the way of this concept.
Lithium-air cells can store energy much more densely than today's lithium-ion batteries, making them particularly promising for electric cars.
The design, published in Science, uses a spongy graphene electrode and a new chemical reaction to drive the cell.
It loses much less energy and can be recharged many more times than previous attempts at lithium-air batteries.
The hope for lithium-air batteries is that they will take in regular air to fuel the chemical reaction that releases electricity: lithium ions move from the positive electrode to the negative one, where they are oxidised.
At present the engineers behind the new effort, at the University of Cambridge, have only made laboratory test units which operate in pure oxygen, rather than air.
In a first, however, the prototypes can operate when that oxygen is moist.
"What we really want is a [true] lithium-air battery - one that just takes in air, without having to remove CO2, nitrogen and water," Prof Clare Grey, the senior author on the study, told BBC News. "And now we have a system that at least tolerates a lot of water."
Despite the significant progress made by Prof Grey's team, they say a commercial lithium-air battery is at least 10 years away.
electric cars at charging stationsImage copyrightScience Photo Library
Image captionElectric cars today mostly use lithium-ion batteries, not too dissimilar from those in laptops and smartphones
Their demonstration units, for example, are still rather sluggish.
"Our batteries take days to charge and discharge, when you want it to happen in minutes and seconds," Prof Grey explained.
But the design has major pluses.

'New way of thinking'

It packs in energy at a density that is almost the theoretical limit for lithium-air batteries. That energy density is what will eventually send electric cars across countries, rather than cities, on a single charge.
It also charges at a voltage of 3.0 and discharges at 2.8 volts - an efficiency of 93% - meaning it loses surprisingly little energy as heat. This is close to the efficiency of current lithium-ion batteries, and a big improvement on previous lithium-air efforts.
And crucially, these test batteries can be charged and recharged more than 2,000 times, with little effect on their function.
"We've been able to cycle our cells for months, with very little evidence of side reactions," Prof Grey said.
Media captionWaseem Mirza reports on the research for BBC Look East
Part of the reason for this success is the design of the cathode, which is made from a sponge-like arrangement of graphene. This so-called "wonder material" is built up from one-atom-thick sheets of carbon.
The holes in the porous cathode allow reaction products to build up, as the battery discharges, and then dissolve away again as it gets recharged.
Also critical is the chemical reaction itself. Prof Grey's team has used an additive, lithium iodide, to change the chemistry at the heart of the battery.
Instead of lithium peroxide (Li2O2), as in most other lithium-air designs, the discharging reaction produces lithium hydroxide (LiOH) at the cathode.
And that lithium hydroxide can be completely dissolved away again, when the battery is recharged and the lithium ions return to the anode.
Two microscope images of graphene electrodesImage copyrightTao Liu/Clare Grey/Gabriella Bocchetti
Image captionAs the battery releases energy, the spongy structure of the graphene electrode (left) accumulates deposits of lithium hydroxide (right)
"It's a very different chemistry; it gives a new way of thinking about it," said Prof Grey. "It's a way off being commercial, but it does provide some interesting new directions to study."
Dr Paul Shearing, a chemical engineer at University College London, said the Cambridge design was "an important step" towards taking lithium-air batteries out of the lab.
"It's very impressive work," he told the BBC.
"Lithium air batteries [have been] plagued with problems, particularly around poor cycle life. This potentially could address those problems."
If successful, Dr Shearing added, lithium-air batteries could make a huge difference because their energy density very nearly matches the energy-per-kg packed by petrol.
As Prof Grey put it: "It's the energy density that's going to make that car battery that gets [from London] to Edinburgh."

Friday, October 9, 2015

sexy News

Some secrets better not to tell others-अरुलाई पटक्कै भन्न नहुने केहि कुराहरु

माया भनेको एकअर्काको सबै कुराहरु साटासाट गर्नु र एकअर्कालाई भरपूर माया गर्नु हो । तर, यसो भन्दैमा आफ्ना सबै कुराहरु

भन्नै पर्ने हुन्छ भन्ने छैन । केहि कुराहरु तपाईंले आफूमा मात्र सिमित राख्नुपर्ने हुन्छ । आफ्नो सम्बन्धको इच्छा अनुसार तपाईंले केहि कुरा लुकाउँदा नै राम्रो हुन्छ ।


१. आफ्नो पुरुषलाई असुरक्षित महसुस नगराउनुहोस्ः


उनलाई प्रभाव पार्ने मनसायका साथ आफ्नो पूर्व प्रमीलाई आफूले धोका दिएको र आफ्नो सबैभन्दा मिल्ने साथीले दुइवटा सम्बन्धलाई मिलाएर कायम राखेको कुराहरु नभन्नुहोस् । याद राख्नुहोस्, यसलाई उनले राम्रो तरिकाले लिएको हुँदैनन् । यस्तो कुरामा उनले आफ्नो भविष्य पनि हेरेका हुन्छन् ।

२. आफ्नो सबैभन्दा मिल्ने साथीको निजि कुराहरु नभन्नुहोस्ः

आफ्नो बेष्ट फ्रेन्डको फोन नम्बर, इमेल आइडि आफ्नो प्रेमीलाई नभन्नुहोस् । तपाईंको बेष्ट फ्रेन्डले आफ्नो निकै गोप्य कुराहरु भनेता पनि तपाईंले यस्ता कुराहरु कहिले पनि आफ्नो प्रेमिलाई नबताउनुहोस् । एक त उनलाई यस्तो कुराहरु सुन्न केहि इच्छा नभएको हुनसक्छ र अर्को कुरा उनी केहि इष्र्यालु भएर उनीप्रति सहानुभूति देखाउलान् र यहि कारण तपाईहरुको बिच झगडा उत्पन्न गराउने माध्यम पनि हुनसक्छ ।

३.तपाईंको पासवर्डः

विवाहित भइसकेपछि पनि एक अर्काको पासवर्ड सेयर नगर्नुहोस् । सम्बन्धमा केहि खुकुलोपन हुन निकै जरुरी छ । इमेलको पासवर्ड र एटिएम पिन नम्बर झुक्किएर पनि नभन्नुहोला । यसले सम्बन्धमा फाटो ल्याउने काम गर्दछ ।

४. आफ्नो तलबको बारेमा छलफल नगर्नुहोस्ः

विवाह भइसकेपछि परिवार मिलेर केहि ठूलो लगानी गर्दै हुनुहुन्छ भने मात्र आफ्नो तलबको व्याख्या गर्नुहोस् नभए आफ्नो तलबको बारेमा नभन्दा नै राम्रो । आफ्नो तलबमा कति वटा जिरो छ भनेर बताइरहन जरुरी छैन । यो कुरा तपाईंको प्रेमीमा पनि लागु हुन्छ । उनलाई पनि आफ्नो तलबको बारेमा सोधिरहन जरुरी छैन ।

५. महिलाहरु आफ्नो महिनावारीको कुरा भन्न रुचाउँछन्ः
आफ्नो शरिरको परिवर्तनको बारेमा बताउँदा आफ्नो प्रेमिसँग नजिक हुनुहुन्छ भनेर सोच्दै हुनुहुन्छ भने तपाईंले गलत सोचिरहनु भएको छ । कुनै पुरुषहरु यस्तो कुरा गर्न लजाउन सक्छन् र तपाईंले यस्तो कुरा गर्दा उनीहरुलाई असजिलो र अनौठो महसुस हुनसक्छ । त्यसकारण यस्तो कुराहरु आफैँसँग राख्दा राम्रो हुन्छ ।


६.बितेको कुरालाई बित्न दिनुहोस्ः

पूर्व प्रेमिसँगको सम्बन्ध तितो भएता पनि अहिलेको प्रेमी त्यस्तो नभएका कारण नै तपाईंहरु सँगै हुनुहुन्छ । भावमा बहेर आफ्नो पूर्व प्रमिसँगको सबै नराम्रा कुराहरु भन्न थाल्नुभयो भने तपाईंले पछि गएर पछुताउनुपर्ने हुन्छ । त्यसकारण बितेका कुरालाई बित्न दिएर पहिलाको गल्ती नदोहोराई आफ्नो प्रेमिसँग खुसीसाथ बस्नुहोस् ।

लौ केटीहरुको जन्म महिना हेरेर स्वोभाव पत्तो लगाउनुस


सुन्दरताको लागि होस् अथवा शिल स्वभाबका आधारमा होस् पुरुष भन्दा बढी महिलाको बारेमा मुल्यांकन गरिने प्रचलन छ |
बिशेष गरि महिलाको स्वभाव र सरलपनले सबैलाई आकर्षित गर्ने गर्दछ |महिलाहरु आफ्नै परिवेश अनुसारको सिको गर्ने पनि गर्दछन तर उनीहरुको स्वभाव जन्मेको महिना अनुसार पनि निर्धारण हुने ज्योतिषीय तथ्य पनि फेला परेको छ |कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने केहि कुराको बारेमा पत्ता लागेको केहि तथ्यहरु : 

बैसाख
यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ । 

जेष्ठ
जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । 

आषाढ:
 आषाढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ । 

साउन :
 साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् । 

भाद्र :
 यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ । 

असोज :
 असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।

 कार्तिक:
 कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ ।

 मंसीर:
 यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ । 

पुष :
 पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ । 

माघ :
 माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ । 

फाल्गुन:
 फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।

 चैत :
 यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।


-Why Snake bite and treatment insructions in Nepali किन टोक्छ सर्पले ? सर्पले टोकी हालेमा के गर्ने ?


किन टोक्छ सर्पले ?
जाडो समयमा सर्पहरू कुनै न्यानो ठाउँमा हलचल नगरी केही नखाई बसिरहन्छन् जसलाई बैज्ञानिक भाषमा हाइवरनेसन भनिन्छ । तर गर्मीयाममा सर्पहरू बाहिर निस्कन्छन् । प्रायजसो सा“झ परेपछि सर्पहरू आहार (मुसा, भ्यागुतो, किरा फट्यांग्रा) को खोजीमा खेतबारी, बच्चा खेल्ने ठाउँ तथा मानिसको घरसमेतमा आउने गर्छन् । मुख्यतः करेँत सर्प मानिसको घरमा समेत पस्छन् । सर्पको आहारा मानिसको बालीनालीलाई बिगार्ने मुसा र किराफट्यांग्रा हुने भएकाले धेरैले यसलाई राम्रो मान्छन् र मार्दैनन् पनि । सर्पको आहार मानिस होईनन् । बरू मानिसदेखि सर्प डराउ“छन् । त्यसैले सर्पले मानिसलाई हत्तपत्त टोक्दैन । यदि कसैले जान अन्जानमा सर्पलाई चलाएमा प्रत्याक्रमणस्वरुप वा आफ्नो बचाउका लागि सर्पले टोक्ने गर्छ । घरभित्र पसेको करेँत सर्पलाई निदाएको व्यक्तिले हातखुट्टा चलाउ“दा वा घच्चा लागेमा सर्पले आफ्नो बचाउस्वरूप निदाएको मानिसलाई टोकिदिन्छ ।


कसरी छुट्याउने बिषालु सर्प ?
हुन त सर्पलाई हेरेर विषालु वा विष नलाग्ने भनेर छुट्याउन गाह्रो हुन्छ । विषालु सर्पको मुखमा दुईवटा फ्या¨ (भाँंचिएको भए एउटा, त्यो पनि नहुन सक्छ) तथा कत्ला पेटको एक छेऊदेखि अर्को छेऊसम्म हुन्छ । टाउकोको कत्ला सानो तर धेरै हुन्छ । तर सर्प हेरेरै भने ढुक्क हुनुुहु“दैन ।
विषालु सर्पको विष तीन प्रकारको हुन्छ ।
१. हिमोटक्सिन (रगतमा असर गर्ने )
२. न्यूरोटक्सिन (स्नायू तन्तुमा असर गर्ने)
३. मायोटक्सिन (मांसपेशीमा असर गर्ने ) । यिनै विषको आधारमा बिरामीमा लक्षण देखिन्छ ।

सर्पको टोकाईबाट कसरी बच्ने ?
सर्पको टोकाईपछि उपचार गर्नुभन्दा सर्पको टोकाईबाट बच्नु नै उत्तम हो । यस्ता व्यवहारिक उपाय अपनाएर सर्पको टोकाईबाट बच्न सकिन्छ ।
१. सर्प प्राय राती निस्कने गर्छ । त्यसकारण प्रकाश दिने वस्तु टर्च, लाल्टीन आदि बोकेर मात्र तथा खुट्टामा जुत्ता र शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर हिडडुल गर्नुपर्छ ।
२. घर वरपर वा बच्चाहरूले खेल्ने ठाउँमा झार, जंगल वा झ्यास भए हटाउने वा जमिनमा रहेका दुलाहरू पुर्नुपर्छ ।
३. सर्प बस्ने ठाउँहरू जस्तै परालको थुप्रो, दाउराको चा¨, ढु¨ा वा ईटाको थुप्रो कुनाकाप्चा वा प्वालमा चलाउनुपरेमा पहिला लामो लठ्ठीले चलाएरमात्र हातले चलाउनु पर्छ । त्यस्ता सर्प बस्ने ठाउँहरु घर वरपर कदापि हुनुहुन्न ।
४. सर्पलाई जिस्क्याउनु वा चलाउँनु हुँदैन, कतिपय सर्प निकै नै रिसाहा हुन्छन् र सामान्य रूपमा चलाए पनि टोकिहाल्छ ।
५. सर्पले मरेको जस्तो स्वा¨ पार्न सक्छ, त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनुहुँदैन । बरू अलि लामो लठ्ठीले चलाएर मरे–नमरेको यकिन गर्नुपर्छ ।
६. साना–साना नानीले खेल्दा सर्प बस्न सक्ने ठाउँलाई हातले चलाउने, दुलोमा हात घुसार्नेजस्ता काम गर्न सक्छन् र सर्पले टोकी सकेपछि डरका कारण अभिभावकलाई नबताउने हुनसक्छन् । त्यसकारण सर्पका बारेमा केटाकेटीलाई पूर्ण जानकारी गराउनुपर्छ र टोकी हालेमा तुरुन्त खबर गर्नु भनी सिकाउनु पर्छ । यसका साथै अभिभावकले आफ्नो बच्चामाथि विषेश निगरानी राख्नु पर्छ ।
७. राती सुत्दा झूलको प्रयोग गर्नु पर्छ ।
८. सर्पको बढी प्रकोप भएको ठाउमा सकभर एक्लै हिड्नु हुँदैन ।
९. ताल—तलाऊ, नदी—नालामा पनि विषालु सर्प हुने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।

सर्पले टोकेमा देखिने संकेत
टोक्ने सम्पूर्ण सर्प विषालु हुँदैनन् । ८० प्रतिशत सर्पहरूको टोकाई विष नलाग्ने खालको हुने गरेको एक तथ्यांकले देखाएको छ । तर सर्पले टोकेमा मान्छे आत्तिने गर्छन् । यसले उनीहरूमा तनाव सृजना भई हृदयाघात हुन्छ र त्यसैकारणले पनि मृत्यु हुने गरेको छ । विषालु सर्पले टोकेमा विषको प्रकारको आधारमा लक्षण देखापर्न थाल्छ ।

सामान्यतया सर्पले टोकेको ठाउँमा यस्ता लक्षण देखिन्छन्क)
 दुईवटा फ्या¨ (डसेको चिन्ह) हुन्छ ।
ख) सुन्निन्छ
ग) दुख्छ
घ) रगत बग्न सक्छ
ङ) फोका आउन सक्छ
च) टोकेको क्षेत्रका लिम्फनोड बढ्न सक्छ ।
छ) ढिलो भएमा पाक्ने, संक्रमित हुने र तन्तुहरू मरेर जाने हुनसक्छ ।
२. टोकेको भागभन्दा शरीरका अन्य भागमा देखिने लक्षण
क) प्रारम्भिक लक्षण
– चक्कर लाग्ने तथा बान्ता आउने
– अल्छी लाग्ने
– पेट दुख्ने
– सम्पूर्ण शरीर दुख्ने
– तनाव सृजना हुने
– बिरामी निदाउने
– रक्तचाप कम हुने
– नडीको चाल बढ्ने
ख) ढिलो देखिने लक्षण
– बान्ता आउने
– बिरामी शकमा गई बेहोस हुनसक्ने
– फोक्सो सुनिन गई श्वास फेर्न गाह्रो हुन्छ ।
– रगतमा असर पार्ने विष लागेमा अत्याधिक रक्तश्राव हुने तथा नाक, कान, आ“खा, गिजा, मुख, पिसाबमार्ग तथा योनिमार्गबाट समेत रक्तश्राव भई बिरामीमा पानीको मात्रा कम हुने र बेहोससमेत हुने गर्छ ।
– स्नायुतन्तुमा असर गर्ने विष भएमा ¥याल बढी बग्ने, आँखाका ढकनी तल झर्ने, मुटुको चाल बढ्ने । श्वास फेर्न गाह्रो हुने गर्दछ ।

सर्पले टोकी हालेमा के गर्ने ?
सबै सर्प विषालु हु“दैनन् र टोक्नासाथ व्यक्तिको मृत्यु पनि हु“दैन । तुरुन्त मृत्यु भएमा बिरामी डराएर मुटुघात भई मृत्यु भएको बुझ्नु पर्दछ । विष सर्न केही समय लाग्ने भएकाले विषकै कारणचाहिँ अलि समय पछि मृत्यु हुने गर्दछ । सर्पले टोकी हालेमा बिरामीले यस्ता उपाय अपनाउनुपर्छ
१. तनाव कम गर्न बिरामीलाई सान्त्वना दिने
२. टोकेको ठाउको तल्लो जोर्नीदेखि माथिल्लो जोर्नीसम्मको भागमा २ आंैला छिर्ने गरी खुकुलो व्यान्डेज वा १० सेन्टिमिटर चौडा कपडाले बेर्ने (प्रेसर व्यान्डेज)
३. टोकेको भागलाई हल्लिन नदिन स्प्लिन्ट (काम्रो) को प्रयोग गर्ने र सक्दोचा“डो बिरामीलाई अस्पताल वा सर्पदंश केन्द्रमा पु¥याउने ।
४. सर्प मरेको भए पहिचानका निमित्त अस्पताल लैजाने, तर हरेक सर्पलाई चिकित्सकले चिनेकै हुनुपर्छ भन्ने हुन्न
५. उपचार नहुन्जेलसम्म बिरामीलाई पानीसमेत नखुवाउने
सर्पले टोकेमा के गर्नु हुदैन ?
हाम्रो समाजमा अन्धविश्वास व्याप्त भएकाले सर्पले टोकेमा यस्ता कार्य गर्नुहँुदैन ः
१. सर्प मार्ने प्रयास नगर्ने बरू विरामीलाई प्राथमिक उपचार दिने र सक्दो चा“डो अस्पताल पु¥याउने
२. टोकेको ठाउलाई नचलाउने, चलाएमा शरीरमा विष चाँडै पस्न सक्छ
३. बिरामीलाई सन्चो नभएसम्म वा अस्पतालमा उपचार नगर्दासम्म प्रेसर व्यान्डेज नहटाउने ।
४. ब्यान्डेज धेरै कसेर बाँध्नुहुदैन तथा डोरीले टोकेको भागभन्दा माथि बाँध्नु हुदैन यसो गरेमा रक्त सञ्चार रोकिन गई त्यस भागका तन्तु मर्न सक्छन् र ती भाग÷अंग नै नष्ट हुन सक्छन् ।
५. धामीझाँक्री, तन्त्रमन्त्र तथा झारपातको प्रयोग गरेर बिष लागेको वा नलागेको छुट्याउन सकिंदैन । बरू बिरामीको ज्यान जान सक्छ तसर्थ सक्दो चाँडो बिरामीलाई अस्पताल पु¥याउनुपर्छ ।
७. पुराना विधि जस्तै ः धारिलो हतियारले चिर्ने, अंग नै काट्ने, डढाउने गर्नुहुँदैन यसो गर्नाले अत्यधिक रक्तश्राव भई मृत्युसमेत हुन सक्छ ।
८. टोकेको ठाउमा रसायनको प्रयोग पनि गर्नु हुदैन ।
९. मुखले चुस्ने वा सक्सनले विष तान्ने जस्ता कार्य पनि गर्नुहुँदैन ।
हाम्रो समाजमा व्याप्त केही अन्धविश्वास

हाम्रो समाजमा केही अन्धविश्वासहरू अझै पनि व्याप्त छन । आधारहीन यस्ता अन्धविश्वासका कारण सर्पको टोकाईबाट कयौंको ज्यानसमेत जाने गरेको छ । हाम्रो समाजमा यस्ता केही अन्धविश्वास अझैं पनि व्याप्त छन् ।
१. खुर्सानी खाएर सर्पले टोके–नटोकेको थाहा हुन्छ ।
२. धामीझाँक्रीले फूकेको भरमा सर्पको विष हराएर जान्छ ।
३े कुखुराको मल टोकेको भागमा लगाउ“दा विष हराएर जान्छ ।
४. टोकेको भागभन्दा माथि कसेर बाँधेमा सर्पको विष माथि सर्दैन ।
के गर्नुपर्छ अब ?
सर्पको प्रकोप भएको तराईका जिल्लामा सरकारले सर्पसम्बन्धी जानकारीमुलक कार्यक्रम ल्याउनु अति आवश्यक छ साथै उपचारका लागि उचित व्यबस्था मिलाउनु पनि उत्तिकै आवश्यक छ । हुन त सरकारले विराटनगर, जनकपुर, चितवन तथा नेपालगंजमा यससम्बन्धी तालिम दिएर सर्प उपचारसम्बन्धी जानकारी राख्ने करिब पाँचसय जनशक्ति उत्पादन गरिसकेको छ । अस्पतालमा सर्प विष प्रतिरोधात्मक सेरम को प्रयोगबाट सर्पको विषलाई समाप्त पार्ने गरिन्छ । नेपालमा पाईने एएसभी धेरै विषहरूको विरूद्धमा हुन्छ त्यसैले यसलाई पोलीभेलेन्ट एएसभी भनिन्छ । विदेशमा भने कुनै खास विषविरुद्ध लड्ने खालको एएसभी पनि पाईन्छ र त्यस्ता एएसभीलाई मोनोभ्यालेन्ट एएसभी भनिन्छ । तर उपचार पद्दति भए पनि उपचार पाएर सबै बिरामी बा“च्छन् भन्ने ग्यारेन्टी हुन्न त्यसैले सर्पको टोकाईबाट बच्ने उपाय अपनाउनु नै बुद्धिमानी हुनेछ ।
डा. मुकेशकुमार शाह

Wednesday, October 7, 2015

Thursday, October 1, 2015

भारतीय राजदूतले धम्क्याएपछि चीनबाट तेल ल्याउन सकिएन – ओली


NB-Gurungओएस नेपाल, काठमाडौं, १५ असोज – कोइरालाको पालामा चीनबाट तेल ल्याउने सहमति भएको थियो । भुपु एमाले अध्यक्ष झलनाथ खनालले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला चीनसँग तेल ल्याउने सहमति भए पनि भारतीय राजदूतले धम्क्याएपछि सहमति कार्यान्वयनमा नआएको दाबी गरेका छन् । ‘गिरिजाप्रसाद कोइरालाको पालामा चीनसँग ५ वर्षका लागि तातोपानी नाकाबाटै नेपाललाई पेट्रोलियम पदार्थ दिनेबारेमा सहमति भएको थियो’, उनले भने, ‘लगत्तै भारतीय राजदूतले कोइरालालाई धम्क्याएपछि त्यो सहमति कार्यान्वयन भएन, अब त्यो सहमति कार्यान्वयनमा ल्याउन चीनसँग पहल गर्नुपर्छ ।’
नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेसँगको वार्तापछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । बिजुक्छेसँग आफूले यही सहमति कार्यान्वयन गर्नुपर्नेबारे छलफल गरेको ओलीले बताए । बिछुक्छेंलाई भेट्न ओली उनको निवास कमलविनायक पुगेका थिए ।ओलीले भारतले नेपालमा गरेको नाकाबन्दी गर्नै नहुँने काम भनी टिप्पणी गरेका छन् । उनले देशको लागि लिइएको अडानबाट पछि नहट्ने बताए । बिजुक्छेंसँग संविधानको कार्यान्वयन, देशको राजनीतिक अवस्था र भूकम्पले भत्काएको संरचनाको पूर्ननिर्माण कसरी गर्ने बिषयमा छलफल भएको ओलीले बताए ।
- See more at: http://www.osnepal.net/100598#sthash.f1vlK1eR.dpuf

Tuesday, September 29, 2015

कोरियाली युवतीहरुमा नयाँ फेसन, निधारमा प्रेमको प्रतिक


Love-Sine-at-heart
कोरियाली युवतीहरु बेलाबेलामा नयाँ नयाँ फेसनमा मग्न हुन्छन् । पछिल्लो समय एक अनौठो फेसन चलेको छ । अहिले उनीहरु निधारमा प्रेमको प्रतिक मुटुको चिन्ह बनाउन थालेका छन् । आफ्नो कपालबाट निधारमा लटि्कएको लभको आकार बनाउने कोरियाली युवतीहरुको फेसनले निकै चर्चा पाइरहेको छ ।
हेयर स्प्रे तथा चिम्टाको माध्यमबाट युवतीहरुले आफ्नो कपाललाई मुटुको आकार दिइरहेका छन् । यस्तो फेसन चल्नुको एउटा मुख्य कारण भनेको इन्टाग्रााममा सबैभन्दा धेरै मन पराइएको तस्वीरमध्ये एक केन्डल जेनरको यस्तै तस्वीर जसमा केन्डलले आफ्नो टाउकोमा यस्तै मुटुको आकृति बनाएकी थिइन् । त्यसपछि के चाहियो र ? युवतीहरुले एकाएक त्यसलाई पछ्याउन थाले ।
यो फेसन ट्रेण्डलाई हातो आपमूरी अर्थात् हार्ट ब्यांग्स हेयर नाम दिइएको छ । यो हेयर स्टाइलका लागि युवतीहरुले ब्युटी पार्लर तथा सैलूनहरुमा पैसा फुकिरहेका छन् । यो फेसनले आफ्नो प्रेमी तथा पतिप्रतिको समर्पणभाव बढ्ने विश्वास उनीहरुको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/09/332033/#sthash.I5KL4YdA.dpuf

Sunday, September 27, 2015

China Helps to Nepal Don't worried



विज्ञ भन्छन्- भारतसँग तत्काल सम्वाद गर, चीनतिरको बाटो सबै खोल्।

अनुमति को पर्तिछ्या मा  तातो पनि  बोडर मा  अति आबस्यक सामान क गाडी हरु


संविधान जारी हुँदै गर्दा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भनेका थिए संविधानले सबैलाई अधिकार र कर्तव्य दिन्छ तर बुद्धि विवेक र क्षमता दिँदैन ।’
त्यो बुद्धि र विवेक नेतृत्वले अब संयुक्त रुपमा देखाउने बेला आएको छ ।


 नेपालको संविधानबाट असन्तुष्ट बनेको भारत नाकाबन्दीको तहमा झर्ला ?
भारतीय विदेश मन्त्रालयको पछिल्लो विज्ञप्तिपछि नेपालमा सोमवार रातिदेखि नै आममान्छेमा यो प्रश्न उब्जिएको छ । तर, भारत बुझेका र विदेश मामिलामा दख्खल राख्ने विज्ञ तथा राजनीतिकर्मीहरु त्यो अवस्था नआउने बताउँछन् । तर, भारतको पछिल्लो गैरकुटनीतिक व्यवहारप्रति नेपालले भारतका सबै राजनीतिक शक्तिहरुसँग अबिलम्ब संवाद थाल्नुपर्ने विज्ञहरुको सुझाव छ

नेपाल नीतिका सन्दर्भमा भारतको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच फरक धारणा रहेको चर्चा चलिरहेका बेला संविधान जारी हुनै लाग्दा भारतीय पक्षबाट जुन गैरकुटनीतिक अभिव्यक्ति आए, त्यस विषयमा भारतकै दलहरुसँग पहिलो संवाद थाल्नुपर्ने दायित्व सरकार र दलहरुमाथि थपिएको छ ।
सीमावर्ती क्षेत्रमा भएको आन्दोलनका कारण भारतीय मालवाहक गाडीहरु र यातायात असहज भएको भन्ने भारतीय संकेत नाकाबन्दीको हदसम्म पुग्न सक्ने आशंका भइरहेको छ ।
तर, नाकाबन्दीको सम्भावना निकै परको आशंका भन्दै भारतीय प्राध्यापक एसडी मुनिले नेपालका नेतामाथि भारतले दबाव बढाउन खोजेको अर्थमा लिनुपर्ने बताएका छन् ।
मुनीले भनेका छन् – भारतले नेपालको संविधानप्रति दर्शाएको आक्रोशपूर्ण प्रतिक्रिया ठीक होइन, यसले त्यहाँका उग्र वामपन्थी र उग्र दक्षिणपन्थीहरुलाई तराईको आगोमा इन्धन थप्न सक्छ र मधेसीमाथि उनीहरुको अनुकूलमा शोषण गर्ने आवरण दिन्छ ।



भारतले नाकाबन्दी लगाउने कुरा अहिले सोच्न पनि नसकिने र त्यो हदको अपरिपक्वता भारतीय नेतृत्वले प्रदर्शन गर्न नसक्ने परराष्ट्र मामिला विज्ञ एमाले नेता राजन भट्टराई बताउँछन् ।
एमाले केन्द्रीय सदस्य तथा सभासदसमेत रहेका भट्टराईले भने-संम्बीधान जारी भएपछि भारतको जुन वक्तव्य आएको छ, त्यो हामीले अपेक्षा गरे भन्दा फरक ढंगले आएको हो । तर, पछिल्लो वक्तव्यकै आधारमा नाकाबन्दीको तहसम्म सोच्न सकिन्न ।
तत्कालीन प्रधानमन्त्री राजिव गान्धीका पालामा नेपालमाथि नाकाबन्दी लगाउँदा भारतमै ठूलो आलोचना भएको स्मरण गर्नेहरु अहिले नरेन्द्र मोदीले यस्तो कदम उठाउन नसक्ने बताउँछन् ।
‘विश्वकै नेता बन्न खोजिरहेका नरेन्द्र मोदीले आफ्नो छिमेकीमाथि नाकाबन्दीको तहमा ओर्लिने कुरा असम्भव छ’ विदेश मामिलाका जानकार एमाओवादी नेता राम कार्की भन्छन् ‘दबाब बढाउन पछिल्लो वक्तव्य आएको हुन सक्छ’ ।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले यो बेलामा नेतृत्वले परिपक्वता र धैर्यताका साथ भारतसँग डिल गर्नुपर्ने सुझाव दिएका छन् । उनले थप नराम्रो नहुन परिपक्वता प्रदर्शन गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
‘जे भइरहेको छ कुटनीतिमात्र होइन, कूट नीति पनि जस्तो पनि देखिन्छ, थर्काएरै ठीक पार्न खोज्ने’ आचार्यले ट्वीट गरेका छन् ।
भारतभित्रै पनि नेपालको संविधान जारी भइसकेको सन्दर्भमा फरक फरक धारणा छन् । यस्तो बेलामा नेपाली नेतृत्वले भारतका सबै राजनीतिक दलका नेतृत्वसँग संवाद गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।
केही वर्षअघि भारतका लागि राजदूतमा सिफारिस भएका कार्की भन्छन्-भारतका सबै नेतृत्वसँग हाम्रा नेताहरुले संवाद बढाउनुपर्छ । यो बेलामा अझ बढी राष्ट्रिय एकताको जरुरी छ ।
जवाहरलाल नेहरु विश्वविद्यालयबाटै विद्यावारिधि गरेको एमाले नेता भट्टराई पनि सम्वाद आवश्यक रहेको बताउँछन् । ‘हामीले हाम्रो तर्फबाट प्रष्ट पार्नुपर्छ, यो संविधान सीमान्तकृतहरुको पक्षमा छ,समावेशी छ र सबैको माग समेटिन्छ भन्ने कुरा आश्वस्त पार्न सकिन्छ’
नाकाबन्दी लगाए विकल्प के ?
विहारको चुनाव आउन लागेका बेलामा सीमा क्षेत्रमा भएको हिंसा, भडप र मृत्युका घटनाले भारतलाई असर परेको छ । त्यो समस्या समाधान होस् भनेर भारतले दबाब बढाएको दावी विज्ञहरुको छ ।
 भारतका लागि पूर्वराजदूत तथा परराष्ट्रविद भेषवहादुर थापा भने भारतको संकेत नाकाबन्दीकै देखिरहेका छन् । उनी विगत सम्झँदै भन्छन्-‘इन्दिरा गान्धी र राजिव गान्धीको पालामा जसरी नाकाबन्दी लगायो,त्यसैको निरन्तरता हो ।’

जुन जुन कुरामा भारतसँग नेपाल निर्भर छ, तिनको आपूर्तिका लागि अर्को छिमेकी चीनसँग निर्भर हुनुपर्ने हुन्छ । ‘उत्तरका सडक सञ्जाल बिस्तार र चुस्त गर्नेतर्फ लाग्नुपर्छ’
 नाकाबन्दी नै लागेछ भने पनि राष्ट्रिय भावना भएपछि देश बाँच्छ ।

पछिल्लो पटक दलहरुले १६ बँदे सम्झौतादेखि भारतलाई क्रस गरे । संविधान जारी हुनै भारतीय राजदूतको आग्रह र विदेशमन्त्रीको विज्ञप्तिलाई समेत टेरेनन् ।
संविधान प्रमाणीकरण भएकै दिन भारतीय प्रधानमन्त्रीका विदेश दूत नेपाल आउनु सामान्य कुरा थिएन । तर, उनलाई पनि निराश बनाएर पठाए नेपालका प्रमुख दलका नेताले ।
त्यसैको प्रतिक्रिया हुन सक्छ, विश्वले नेपालको संविधानलाई स्वागत गर्दा भारतले स्वागत गरेन, बरु एकैदिन दुई वक्तव्य निकालेर उसले नाकाबन्दीको सुदूर संकेत गर्‍यो ।

योबेलामा नेताहरुले भाषण र प्रतिक्रियाबाट विदशीलाई जवाफ दिने भन्दा विदेशीको मुख बन्द गराउन आफ्नै देशका आन्दोलनकारीलाई समेट्न जरुरी देखिएको छ ।
मधेस आन्दोलन र थरुहट आन्दोलनका जायज र सम्बोधन गर्न सकिने माग तत्काल लिखित प्रतिबद्धतामार्फत सम्बोधन गर्दै संविधान संशोधनमा लैजान नेतृत्वले कौशल प्रयोग गर्नुपर्छ ।
मधेसका अधिकांश माग संविधानमा लेखिएका छन् । तर, जनतामा त्यो कुरा प्रवाह गर्न प्रमुख दल र तीनका मधेसका सभासद असफल भएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
  
news and entertainment