शानदारमा उनको केही सेकेन्डको बिकिनी सिन छ । सामान्य दृष्यका लागि निकै मेहनत गरेकी थिईन् उनले । एक म्यागजीनसाग कुरा गर्दै उनले भनेकि थिईन् ‘मलाई बिकिनी बडी बनाउनका लागि जम्मा एक महिनाको मात्रै समय दिइएको थियो ।’
एक महिनामा आफ्नो बडी यत्तिको हुनुको श्रेय उनी प्रशिक्षक यासमिन कराचीलाई दिन्छिन् । त्यसो त प्रशिक्षक यासमिनले पनि तत्कालका लागि राम्रो देखिने गरि बडी बनाएको बताईन् । ‘समय थोरै भएकाले पफेक्ट सेफमा लान हामीसंग समय थिएन । त्यसकारण तत्काल राम्रो देख्ने मात्रै काम गर्यौं ।’ यासमिनको भनाई थियो ।
प्रशिक्षण केन्द्रले आलियाकै लागि भनेर केही नयाँ मेसिन ल्याएको थियो भने नयाँ तरिकाले काम गरेको थियो ।
- See more at: http://www.osnepal.net/97344#sthash.0xLW3prr.dpuf
0 comments:
Post a Comment