१७ बर्षे केटी चिकेको
18NOV

४ दिन अगाडीको कुरा हो , साँझ ५ बजे तिर हामी ४ जना साथीहरू घुम्न भनि पशुपती गएका थियौ । यता उती घुमेर हामी करीब साँढे ६ बजे तिर गौशाला चोकमा आई पुग्यौ । कृष्ण भन्ने साथीले खाजा खाने ईच्छा गरे अनि हामी सबै जना चोक निरको होटलमा खाजा खान छिर्यौ । हामीले मोमो र चाउमिन अर्डर गर्यौ । केहि समय पछि एउटा भाईले हाम्रो खानेकुराहरु लिएर आए , हामी खान थाल्यौ । साथी गोपालले त्यो भाईलाई बोलाए अनि “भाई यता तिर चिक्नलाई केटी पाईन्छ ?” सोधे । त्यो भाई पनि निकै बाठो रहेछ र उसले तुरन्तै भन्यो “यहाँ त होईन दाई , उ त्यो परको पसलमा चै ४-५ जना केटाहरू बस्छन , दलालहरू , तिनीहरूले चै मिलाईदिन्छन ।” “हो र , ल ल त्यसो भए त्यतै जाने ” कृष्णले हतार हतार मोमो चपाउँदै भन्यो र हामी खाई सकेर त्यता तिर लाग्यौ । भाईले भने जस्तै त्यहाँ ४-५ जना केटाहरू बसी रहेका थिए ।
0 comments:
Post a Comment