चाडपर्वमा टेलिकमले ल्यायो छुटको बहार, पोष्टपेड मोबाइलमा निःशुल्क डाटा
२४ असोज, काठमाडौं । मुलुकको प्रमुख
दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वको
अवसरमा आफ्ना सेवाहरुमा विभिन्न अफर तथा छुटको बहार ल्याएको छ ।
९० रुपैयाँमा सिम/रिम कार्ड उपलब्ध
टेलिकमले ९० रुपैयाँमा ५० रुपैयाँ बराबरको
टक भेलु हुने गरी सिम तथा रिम कार्ड उपलब्ध गराउने भएको छ । यो अफर
कार्तिक १ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले २ सय
रुपैयाँमा सय रुपैयाँ बराबरको टक भेलुसहितको सिम तथा रिम कार्ड बिक्री
गर्दै आएको थियो ।
कम्पनीले हाल वितरण गर्दै आएको २ सय
बराबरको टक भेलुसहितको सिम तथा रिमकार्ड असोज ३० गतेसम्म एक्टिभ नगरे स्वतः
५० रुपैयाँमा झर्नेतर्फ ग्राहकलाई सचेत गराएको छ ।
भ्वाइस कलमा छुट
जीएसएम तथा सिडिएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलमा १० प्रतिशत छुट उपलब्ध गराएको छ ।
मोबाइल सेवा | विद्यमान महसुल दर | छुट पश्चात हुने दर | छुट अवधि |
---|---|---|---|
जीएसएम/सिडिएमए पि्रपेड मोबाइल | रु. १.५० | रु. १.३५ | असोज २६ देखि कार्तिक ९ गतेसम्म र कार्तिक २५ देखि मंसिर १ गतेसम्म |
जीएसएम/सिडिएमए पोष्टपेड मोबाइल | रु. १ | रु. ०.९० |
एसएमएस अफर
कम्पनीको हाल जीएसएम तथा सिडिएमए मोबाइल
सेवामा प्रति एसएमएस १ रुपैयाँ रहेकोमा असोज २६ गतेदेखि कार्तिक ९ गतेसम्म र
कार्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म दैनिक रुपमा हुने कुल एसएमएसवापत
त्यति नै संख्यामा बोनस एसएमएस कम्पनीको नेटवर्क भित्र प्रयोग हुने गरी
भोलीपल्ट उपलब्ध गराउने भएको छ ।
उक्त बोनस एसएमएसको समयावधि एक दिन रहने बताइएको छ । उक्त बोनस अफर सर्ट कोड एसएमएसहरुमा भने लागू नहुने कम्पनीले स्पष्ट पारेको छ ।
फेष्टिवल डाटा अफर
जीएसएम तथा सिडिएमए पोष्टपेड र प्रिपेडका ग्राहकहरुलाई दशैं, तिहार र छठ पर्वमा निम्न डाटा अफर उपलब्ध गराउने भएको छ ।
सेवा | महसुल दर | डाटा भोल्युम | समयावधि | लागू हुने समय |
---|---|---|---|---|
जीएसएम पोष्टपेड/पि्रपेड | रु. ५० | २०० एमबी | ७ दिन | कर्तिक ३ देखि ९ गतेसम्म कार्तिक २५ देखि मंसिर १ गतेसम्म |
सिडिएमए पोष्टपेड/पि्रपेड | रु. ५० | ३०० एमबी | ७ दिन |
फिक्स्ड लाइनमा थप सय कल निःशुल्क
टेलिकमका स्थानीय टेलिफोन सेवाहरु
पिएसटिएन/सिडिएमए सी-फोन पोष्टपेडमा थप सय कल निःशुल्क उपलब्ध हुने भएको छ ।
अहिले मासिक २ रुपैयाँ १७५ कल निःशुल्क उपलब्ध रहेकोमा अब २७५ कल निःशुल्क
प्राप्त हुने भएको छ ।
एडीएसएल र वाइम्याक्समा भेलिडिटी थप
टेलिकमले दशैं, तिहार तथा छठको समयमा
भेलिडिटी सकिने भोल्युम बेस्ड तथा अनलिमिटेड एडीएसएल ग्राहकहरुलाई समयावधी
थप गरेको छ । वाइम्याक्स ग्राहकको हकमा डाटा भोल्युम बाँकी भएको तर
भेलिडिटी सकिएको खण्डमा पनि समयावधी सकिएको छ ।
समय | भेलिडिटी सकिने समय | थप हुने अवधि |
---|---|---|
दशैं | कार्तिक ३ देखि ९ गतेसम्म | कार्तिक १० गतेसम्म |
तिहार तथा छठ | कार्तिक २५ देखि मंसिर १ गतेसम्म | मंसिर २ गतेसम्म |
वाइम्याक्स सेवामा प्याकेज
टेलिकमले वाइम्याक्स सेवामा विद्यमान प्याकेजको सट्टामा असोज २६ गतेदेखि विभिन्न प्याकेजहरु उपलब्ध गराएको छ ।
समयावधि | भोल्युम | महसुल दर |
---|---|---|
१ महिना | ५ जीबी | रु. ६५० |
३ महिना | १५ जीबी | रु. १,५०० |
६ महिना | ३० जीबी | रु. ३,३०० |
१२ महिना | ६० जीबी | रु. ५,३०० |
१२ महिना | १२० जीबी | रु. ८००० |
१२ महिना | २०२ जीबी | रु. १२,७५० |
१२ महिना | ३३६ जीबी | रु. २०,४०० |
सर्टकोड १४०० निःशुल्क
जीएसएम मोबाइलमार्फत ब्यालेन्स क्वायरी,
एफएनएफ आदि सुविधाहरु प्राप्त गर्नका लागि सर्टकोड १४०० मा प्रति एसएमएस १
रुपैयाँ लाग्दै आएकोमा असोज २६ गतेदेखि निःशुल्क प्रदान गर्ने टेलिकमले
जनाएको छ ।
टेलिकमले मार्थि उल्लेखित सेवाहरुमा नेपाल सरकारको नियमानुसार लाग्ने कर समावेश नगरेको बताएको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/10/338095/#sthash.X7SGQC1N.dpufचाडपर्वमा टेलिकमले ल्यायो छुटको बहार, पोष्टपेड मोबाइलमा निःशुल्क डाटा

- See more at: http://www.onlinekhabar.com/2015/10/338095/#sthash.Of4G81yw.dpufचाडपर्वमा टेलिकमले ल्यायो छुटको बहार, पोष्टपेड मोबाइलमा निःशुल्क डाटा

- See more at: http://www.onlinekhabar.com/2015/10/338095/#sthash.Of4G81yw.dpuf
0 comments:
Post a Comment