ताजा अपडेट

Tuesday, August 25, 2015

जीतुले बनाए सुशिललाई कतारमा भेडा हेर्ने, प्रचण्डलाई हङकङको बक्सर(हेर्नुहोस् भिडियो समाचार)


jitu-xeni-and-srk
 ‘
मनोरञ्जन भिडियो समाचार’मा आज हामी हाँस्य कलाकार जीतु नेपालले गरेको रोचक कुराकानी प्रस्तुत गर्नेछौ । जीतुले नेपाली नेतालाई ‘एनआरएन नेता’ बनाउँदै कामको बाँडफाड पनि गरेका छन् । कुन् नेता कुन देश गएर कस्तो काम गर्दा ठिक होला भन्ने बिषयमा जीतुले रमाइलो कुरा गरे ।
नायक निखिल उप्रेतीको चलचित्र ‘भैरव’ सेन्सरको झमेलामा परेको खबरदेखि साहरुख खानले सलमान र आमिर खानसँग चलचित्र खेल्न कुनै आपत्ती नभएको कुरा बताएको प्रसंग सम्म । साथमा विश्व चर्चित गायक जस्टिन विवरले सेक्सी मोडल भेट्टयाएको खबर पनि । हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।
You May Like This
https://www.facebook.com/pages/%E0%A4%B9%E0%A4%B8%E0%A4%BE%E0%A4%AF%E0%A5%8B-%E0%A4%B6%E0%A5%87%E0%A4%B0%E0%A5%87%E0%A4%B2%E0%A5%87/345717212187906

0 comments:

Post a Comment