ताजा अपडेट

मनाेरञ्जन

नोट: +18 पढेर शेयर र लाइँक गर्ने हरू ले मात्र पढनुहोला ॥
मिसले शेरेको छोरा लाई केहि प्रश्न
सोधिछन्
"गाई सँग चार वटा म सँग दुइ वटा मात्र
छ,के
हो ?
शेरेको छोरा : खुट्टा
"तिम्रो पाइन्टमा छ मेरो पेटिकोटमा
छैन,के
हो?
शेरेको छोरा::गोजी
"दिउँसो ओछयानमा गर्न नमिल्ने,राती चैँ
मिल्ने,के हो?
शेरेको छोरा::निन्द्रा
"केटीलाई First Time गराउँदा निकै
पिडा हुन्छ,के हो?
शेरेको छोरा::कान छेडदा
"अलि-अलि छिराउँदा एकदम दुख्छ,पुरै
छिर्यो भने
आनन्द आउँछ,के हो?
शेरेको छोरा::हातमा चुरा लगाउँदा
Miss- "जो सँग त्यो चिज छ हातले
हल्लाउँछ,छैन
भने औँला हालेर भएपनि हल्लाउँछ,के हो?
शेरेको छोरा::Tooth Brush
तपाईं पनि हाम्रो शेरेको जस्तै सकरात्मक
सोच
राख्नुस्...
-शेरे र शेरेको छोराको जोक्स पढन यो पेज
लाईक गर्नु होला।@[345717212187906:हसायाे शेरेले]

0 comments:

Post a Comment