इन्धन आपूर्ति गर्न २० कम्पनीको प्रस्ताव

‘निगमलाई छोटो समयका लागि इन्धन आपूर्ति गर्न २० कम्पनीले इच्छा देखाएका छन्,’ प्रवक्ता बरालले भने ‘अब उनीहरुको प्रस्ताव मूल्यांकन गरी चाँडै निर्णय गछौं ।’
निगमले गत बिहीबार एक सार्वजनिक सूचना जारी गरी १५ दिन सम्मका लागि इन्धन आपूर्ति गर्नका लागि प्रस्ताव आह्वान गरेको थियो ।
0 comments:
Post a Comment