
सहकर्मी हत्या, छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी गर्ने, नक्कली कागजात, हुन्डी लगायतका कारोबार गर्ने, अबैध बसोबासलगायतका अपराधमा संलग्न रहेकाहरुलाई फर्काइएको कारोबार दैनिकमा खबर छ ।
सहकर्मीलाई छुरा हामी घाइते बनाउने एक नेपालीलाई उपचार खर्चबापत करिब एक करोड कोरियन वन तिराई नेपाल पठाइएको छ । राजधानी सउलबाट करिब १५० किमी दक्षिण छनानस्थित एक कम्पनीमा कार्यरत सहकर्मीलाई लागूपदार्थ सेवा गरेका बेला पेटमा चक्कु प्रहार गरी उनले घाइते बनाएका थिए ।
0 comments:
Post a Comment